Sunday 4 August 2013

पुच्छर भएको बच्चा पन्जाबमा भेटियो हेर्नुहोस भिडियो

भारत पन्जाबको एक गाउँमा पुच्छर भएको एक बालक भेटीएको छ । २००१ मा जन्म भएको सो बालक हेर्नेको भिड लाग्ने गरेको छ । उनको पुच्चर सात इन्चको छ । मानिसहरुले यो पच्चालाई हनुमानको अवतार भएको बताएका छन् । तर डाक्टरहरुले बच्चाको फुच्छर प्राकृतिक बिकृती भएको बताएका छन् । स्थानीयले भने बालकमा पुच्छारको अलवा हनुमानमा हुने गुण भएको बताएका छन् । १२ वर्षीया बालकको नाम आरसद अली हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID