Saturday 3 August 2013

जहाँ नांगै बनाएर केटा र केटी दुवैलाई तालिम दिइन्छ (भिडियो सहित)


साउन । नेपालमा पनि अहिले नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीमा भर्ना खुलेसँगै युवाहरुको दौडधुप चलिरहेको छ ।
विभिन्न चरणहरु पार गरेसँगै छनौट भएपछि उनीहरु राष्ट्रको सेवाका लागि योग्य हुनेछन् । जसमा उनीहरुले आधा वर्ष भन्दा बढी तालिम गर्नुपर्ने हुन्छ । तालिम विभिन्न प्रकार हुनेछन् । जस अन्तर्गत सेना सशस्त्र तथा नेपाल प्रहरीमा अलग अलग्गै तरिकाका हुनेछन् ।
जस अन्तर्गत दगुर्ने, परेट खेल्ने, काँडेतार मुनि घस्रिने, सुरुंगमा छिर्ने जम्प गर्ने, पछार्ने, फायर गर्ने आदि आदी पर्छन् ।
यस्तै तालिमहरु गर्दा छिमेकी त्यो पनि कम्युनिष्ट राष्ट् चीनमा भने निक्कै अनौठो तरिका अपनाइने गरेको खुल्न आएको छ ।

अनलाइन एजेन्सीहरुमा उल्लेख अनुसार चीनमा बिना कपडा नांगै बनाएर तालिम दिने गरिएको छ ।
त्यहाँ त याँ भर्तिहुने जवानहरुलाई भर्तिहुनु भन्दा पहिला उनीहरुको शरिर नाङगो बनाएर मेडिकल चेक समेत गरिने गरिन्छ । त्यति मात्रै होइन उनीहरुले भर्ति हुने बेलैमा सबैको सामु नांगै हुनुपर्ने हुन्छ ।
यस्तो तालिम दिने चलन भने चीनको जियांझी को डांगजियागंको सैनिक स्कुलमा गरिदै आइएको छ ।
जहाँ आज भोलि पनि नांगै बनाएर तालिम दिदैँ आइएको छ । जस मध्ये केही फोटोहरु तल छन् । एजेन्सीको सहयोगमा
भिडियो

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID