Tuesday 6 August 2013

सिद्धार्थले कटि्रनाको स्तन मा नै हात पुर्‍याएको तस्बिरले दुनिया तहल्का नै मचायो !

भिडियो हेर्नको लागी माथिको बक्समा डबल क्लिक गर्नुहोस
हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कटि्रना कैफको अर्को सनसनी पूर्ण तस्बिरले फेरी तहल्का मच्चाएको छ । सन् २०११ मा आयोजना भएको एक पार्टीमा सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्‍याएको तस्बिर सार्वजनिक भएको छ ।
आइपीएल खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कटि्रनाको संवेदनिशल अंगमा हात पुर्‍याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ । यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै कटि्रना विवादको घेरामा पर्दै गएको देखिन्छ । कटि्रनाको यो बर्ष खासै सुखद देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि कटि्रना यो बर्ष अन्य नायिकाको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना पनि उत्तिकै बढाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID