Thursday 1 August 2013

कसले वुझिदिने टीचरको समस्या(भिडियो)


‘मलाई टीचरको छोरी हुँ भनेर भन्दा कुनै पनि लाज हुनेछैन’, चलचित्र ‘टीचर’मा निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले बोलेको संवाद हो यो । यतिबेला देशव्यापी च्यारेटीमा निस्केको यो सिनेमाको निर्माण यूनिटले पहिलो प्रोमो सार्वजनिक गरेको हो ।विन्ध्यारानीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘टीचर’मा कुशल थापा, सलिना बस्नेतको मुख्य भूमिका छ । चलचित्रलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । चलचित्रले सबैलाई एउटा उचाई दिलाएपनि आफू सधै चक र कालोपाटीमा रमाउने शिक्षक सबैभन्दा ठूलो हुन्छ भनेर देखाउन खोजेको छ । चलचित्रको प्रोमो यस्तो छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID