Tuesday 2 July 2013

बालबालिकालाई त्रिशुलमा उनेर जात्रा मनाइयो (फोटो फिचर)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

१६ असार, काठमाडौं । बालबालिकालाई त्रिशुलमा उनेर काठमाडौंको पशुपतिनाथ नजिकै जयबागेशवरीमा त्रिशुल जात्रा मनाइएको छ । किम्वदन्ती अनुसार नागार्जुन पर्वतको राक्षसले पशुपति क्षेत्रका बालबालिका खान थालेपछि त्यो राक्षसलाई तर्साउन त्रिशुलमा बालबालिकालाई उनेर जात्रा मनाउन लागिएको हो । यदि मानिसका बच्चा खाएTirsul-jatra-7

राक्षसका बच्चालाई यसरी नै त्रिशुलमा उनेर मारिने भन्दै यो पर्व मनाउन थालेपछि राक्षसले बच्चा खान छाडेको पौराणिक मान्यता छ । प्रत्यक वर्ष सिफलको चौरबाट तीन जना बच्चालाई त्रिशुलमा उनेजस्तो गरी नागार्जुनतर्फ देखाइन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID