Thursday 13 June 2013

योग गुरु बन्ने लाइसेन्स लिनु पर्ने


अमेरि

योग सिकाउन गुरुको मार्गदर्शन चाहिन्छ भने गुरुले पनि वर्षौको साधनामा योग सिकेको हुनुपर्छ । तर, अमेरिकामा निकै छोटो समयमा योग गुरु बन्ने गरेका छन् । न्यूयोर्कको एक योग केन्द्रकी शिक्षिका ऐनेस्तेसिया फ्रेकेल केबल ५ महिनामै योग गुरु गरेकी हुन् ।

योगको लोकपि्रयता र त्यसबाट हुने कमाईले गर्दा पनि मानिसहरुमा योग गुरु बन्ने होड चलेको छ । एक अनुमानका अनुसार २००१ मा ४० लाखले योगाभ्यास गर्थे तर, अहिले २ करोड नाघेको छ । अमेरिकामा योग ६ अर्ब डलरको उद्योग बनिसकेको छ ।
काको योगको लोकपि्रयता बढ्दो छ । योग अभ्यास गर्नेहरुको संख्या बढेको छ । तर, केही योग गुरुविरुद्ध गम्भीर उजुरी परेपछि केही प्रान्तमा योग शिक्षक बन्नका लागि सरकारी लाइसेन्स लिनु पर्ने भएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID