Wednesday 26 June 2013

२१ वर्षका ‘भुपु युवक’ सुन्दरी प्रतियोगितामा

२१ वर्षका ‘भुपु युवक’ सुन्दरी प्रतियोगितामा

तिन वर्ष अघिसम्म उनको नाम डानियल थियो र उनी आफुलाई पुरुष ठान्थे । तर जब उनी १८ वर्षका भए उनले आफ्नो तन्नेरी परिचय त्यागेर तरुनी बन्ने निर्णय गरी आफ्नो नाम परिवर्तन गरे र डानी जेम्स नाम राखे । अहिले तिनै भुपु युवक बेलायतको एक सुन्दरी प्रतियोगितामा भाग लिइरहेकी छिन् । जैविक रुपमा समलिंगी रहेकी डानी साउथ वेल्समा आयोजित मिस डायमण्ड क्विन २०१३ मा भाग लिइरहेकी छिन् ।


एक नाइट क्लबकी व्यवस्थापक समेत रहेकी यी भुपु युवक आफु सुन्दरी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID