बन्द, तोडफोड, गुटबन्दी, जातीय भेदभाव, भ्रष्टाचारजस्ता कैयौं नकारात्मक कुसंस्कृति।
गोविन्द अर्मजा
नेपालीहरूको सबैभन्दा ठूलो कमजोरी काम कम, कुरा बढी गर्नु हो। राम्रो काम गर्न
खोज्नेको खुट्टा तान्नु, हल्लाको पछाडि आँखा चिम्लिएर दगुर्नु तथा जस्तोसुकै अन्याय परे पनि सहेर बस्नु।
हेमन्त खतिवडा
यस्तै पाराले त नेपाल जिन्दगीमा बन्दैन। यहाँको भ्रष्टाचार सबैभन्दा ठूलो कमजोरी हो।
आरके सुब्बा
आफ्नो देशमा पसिना बगाउन नखोज्ने तर अरूको देशमा ट्वाइलेट पनि सफा गर्ने बानी।
कृष्ण केसी
नेपालीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको अल्छीपन हो। कुनै पनि काम इमानदार भएर गर्न सक्दैनन्।
होम पुन
नेपालीहरूको सबैभन्दा ठूलो कमजोरी भनेको हरेक काम, कुरालाई हल्का रूपमा लिने अनि आफू पनि काम नगर्ने, अरू कसैको भावनाको कदर नगर्ने।
कुमार केसी
कामप्रति गैरजिम्मेवार हुनु। बेला-बेलामा काम नगरी परिणाम खोज्नु।
कमलप्रसाद पराजुली
आफ्नो कुटो, कोदालो गर्न छाडी बकम्फुसे राजनीति गर्नतिर लाग्नु नै सबैभन्दा ठूलो कमजोरी हो।
निमेष बस्नेत
उच्च ओहदामा बस्नेले पदको दुरुपयोग गर्नु।
तारा श्रेष्ठ
सबैभन्दा ठूलो कमजोरी भनेको काम कम र कुरा बढी गर्नु हो।
दिपेश तामाङ योञ्जन
देश भाँड्ने, हरेक कुराको विरोध गर्ने, गरिबको पसिना चुस्ने, बन्द गर्ने, विदेशीले जति हस्तक्षेप गरे पनि सहने। अरू त कति छन् कति।
मगर गरिब
जसले जे गरे पनि कानमा तेल हालेर बस्नु।
कपिलदेव दास
मेहनत नगर्ने बानी।
हिमा घिमिरे
सही, गलत नबुझी निर्णय लिनु।
लुंगा तारेबी
नेताहरूले जतिसुकै ठूलो आश्वासन दिए पनि विश्वास गरिहाल्ने बानी।
पवन ढुंगेल
राम्रो बानी सोध्या भए पो हुन्थ्यो। राम्राभन्दा नराम्रा बढी छन्। कुन भन्ने, कुन नभन्ने भन्नेमा दोधारमा परें। एउटा नराम्रो बानीभन्दा अर्को रिसाउला भन्ने डर। सबै भन्ने हो भने तपाईंको पत्रिका नै भरिएला।
खगेन्द्र भण्डारी
कर्तव्यबोध नहुनु।
रामेश्वर संगत
कुरै नबुझी अर्काको पछि लाग्नु।
रुविन इमाक
हाम्रो कमजोरी भनेको सहरमुखी हुन खोज्नु हो। पढे-लेखेका जति सबै सहरमा बस्नु, गाउँको विकासमा कोही नलाग्नु।
जोमी
फेसबुक, टि्वटरमा के-के न गरौंलाझैं कुर्लनु अनि रियल लाइफमा चाहिँं भिजेको मुसा जस्तो बन्नु।
विवेक दाहाल
अरूको पछि लाग्ने बानी। आफूलाई अरूभन्दा कमजोर मान्नु।
विनोद तिमिल्सिना
भ्रष्टाचारी नेतालाई चिन्न नसक्नु।
चण्डिका चम्लागाईं
नातावाद, कृपावादको राजनीति।
नारायणजंग रायमाझी
कामप्रति सम्मान नहुनु।
सुमित सुवेदी
आफ्नी श्रीमतीलाई चाहिँ कसैले आँखा नलगाउन भन्ने, तर अर्काकी चेलीबेटी तथा श्रीमतीमाथि गिद्दे दृष्टि लगाउने।
बुद्ध गौतम
परिश्रमबिना फलको आशा गर्नु।
आयश योगी
धैर्य गर्न नसक्नु।
आलोक भावुक
अन्यायमा चुप लागेर बस्नु।
सुमिता राईं
अर्काको प्रगति देखेर रिस गर्नु।
कृष्ण दाहाल
ठूला नेताको मुख ताक्नु। युवा नेतामा आत्मविश्वासको कमी हुनु। देश हाक्ने नेतृत्व लिन नसक्नु।
राजकुमार आलेमगर
विचार र धारणा राख्ने तर समस्याको समाधान नखोज्ने। कमजोरीहरू मनन नगर्ने, समस्या मात्र औंल्याउने तर समाधान नगर्ने।
अनुश्रुत खड्का
कर्ममा भन्दा भाग्यमा बढी
विश्वास गर्नु।
जगन्नाथ गौतम
- साभार : साप्ताहिक

सबै भन्दा ठुलो गल्ती भनेको नेपालको नेताहरु सबैलाई खुल्लमन्चमा लगेर ठुलो खादल खनेर जिउदै पुर्नु नसक्नु हो ! यदी नेपाली जनतले यो काम गर्यो भने अरु नयाँ नेताहरुले राम्रो काम गर्नेथ्यो ! अनी हाम्रो नेपाल सुन्दर शान्ता बिशाल हुनेथियो होला !
ReplyDelete