Wednesday 5 June 2013

आँखाबाट दुध तुर्काएर विश्व किर्तिमान (भिडियो सहित)


किर्तिमान पनि के-के हुन्छन्, के-के ? टर्कीका एक मानिसको नाममा आँखाबाट सबैभन्दा टाढासम्म दुध तुर्काएको विधामा विश्व किर्तिमान छ ।
उनले सन् २००४ मा आँखाबाट ९ फिट २ इन्च अर्थात् २७९.५ सेन्टिमिटर टाढासम्म दुधको सर्को फ्याँकेर इल्कर इल्माजले राखेको किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
इस्तानबुल स्थित अर्मान्दा होटलमा आयोजित समारोहमा उनले आँखाबाट दुधको सर्को फ्यालेका थिए । उनले बोतलबाट नाकले सनक्क दुध ताने, अनि बायाँ आँखाबाट जोडेले फ्याँके ।  उनको यो कार्यलाई गिनिज बुकले सबैभन्दा टाढासम्म आँखाले दुध फ्याँक्ने किर्तिमानको रुपमा दर्ज गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID