Thursday 16 May 2013

तरुनी नै तरुनी ले भरिएछ बच्चाको पार्क (video)

बच्चा खेल्ने पार्कमा घाम ताप्ने बहानामा बिकिनी मात्र लगाएका मदहोस तरुनीहरु छिरेपछि बच्चाका अभिभावकको मात्र होइन बच्चाहरुको पनि ध्यान भंग भयो र त्यहाँ एक प्रकारको हलचल नै भयो । आफ्ना बच्चाबच्चीहरु मज्जाले खेलिरहेको बेला अर्धनग्न युवतीहरु पार्कमा छिरेपछि अभिभावकहरु रिसले आगो बने । यो खबर अमेरिकाको न्युयोर्कस्थित स्टुभिसेन्ट टाउनको एक बालउद्यानको हो ।

बालबालिका खेल्ने बगैचामा टू पिसमा युवतीहरु छिरेको घटना सामाजिक संजाल तथा अन्य इन्टरनेट माध्यममा पनि छायो । कतिपयले लेखे,’यो हप्ता खेल्ने चौरमा मनग्ये वक्षस्थलहरु ।’

अहिले यो बाल उद्यान पूरै निर्माण भैसकेको छैन र निर्माणको प्रारम्भिक अवस्थामा छ । अब केही हप्ताभित्र पूर्ण रुपमा संचालनमा आउने भनिएको उक्त पार्कमा त्यसपछि टू पिसका युवतीलाई ‘देखाउन’ जानका लागि छुट दिइने हो वा होइन त्यो हेर्न बाँकी छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID