Wednesday 1 May 2013

विश्वकै सेक्सी महिला बन्न मिचेलले के गरिन् ?(video)

गतबर्ष विश्वकै सेक्सी महिलाको सुचिको २६ औ स्थानमा परेपछि मोडल मिचेल केगन निक्कै दुखीत थिइन् । यसैले पनि यो उपाधी जित्नका लागि यो बर्ष धेरै कोशिश गरिरहेकी छिन् ।हालै मात्र उनले एक म्यागेजिनका लागि गरेको फोटोसुटले पनि उनलाई यो सुचिमा अगाडी ल्याउने आशा गरिएको छ । २५ बषिर्या यि मोडलले आफ्नो आकर्षक शरीर प्रदर्शन गरेर धेरैको ध्यान तान्ने कोशिश गरेकी छिन् । गतबर्ष आफ्नो छालामा केही खराबी आएकाले खुल्न नसकेको उनको तर्क छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID