Wednesday 1 May 2013

जर्मनीमा भयो दाह्री भिडन्त (फोटो भिडियो )


वर्षेनी हुने अन्तराष्ट्रिय दाह्री च्याम्पियनसीप यो पाला पनि जर्मनीमा आयोजना गरियो । प्रतियोगितामा १ सय जना दाह्रीवालले एकसेएक सुन्दर तथा कलात्मक दाह्री जुँगा प्रस्तुत गरे । १८ क्याटेगोरी राखिएकोमा केवल ७ दाह्रीवाल मात्र उत्कृष्ट क्याटेगोरीमा आउन सके । हेरौँ यी उत्कृष्ट दाह्रीका स्वरुप :


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID