Sunday 19 May 2013

मोबाएल को बिसय लाई लिएर श्रीमती को हत्या


निसी गाविस वडा नं ८ टाकुलेडेरा बस्ने अन्दाजी २५ बर्षिय देवीराम दमाईले हिंजो राति करिब ९ बजेतिर मोबाईलको विषयमा सामान्य विबाद हुँदा आफ्नै श्रीमती अन्दाजी २१ बर्षिया सुनमायाँ दमाईलाई ढुंगाले टाउकोमा हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
मोवाइलबाट परपुरुषहरुवीच हुने बाचचितले पतिपत्नीवीच शका उपशंका उत्पन्न भै यस किसिमका अपराधिक घटनाहरु समाजमा सामान्य बन्दै गएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि आज बुर्तिबाङ ल्याईएको र फरार रहेका देवीरामको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका ईन्चार्ज सन्तोषकुमार पोख्रेलले जानकारी दिए
जेठ ३। बागलुङको निसी गाविसमा श्रीमानले ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID