Thursday 16 May 2013

यसरी गरिन्छ सार्वजनिक यातायातमा महिलालाई ‘यौनजन्य दुर्व्यवहार हेर्नुस त भिडियो

मुनिका ३ ओटा भिडियो हेर्न १ पटक माथिको बक्समा क्लिक गर्नुस अनिमात्रै भिडियो खुल्ने छ !
महिलाहरु सार्वजनिक सवारीमा हुने दुव्र्यवहारबाट हैरान छिन् । दिनहुँ यात्रा गर्दा दुर्व्यवहार भोग्नुपरेको छ । बसमा ढोकासम्म दैनिक यात्रा गर्नु पर्ने र 'यात्रुहरूको भीडभाडमा ठेलमठेल गर्नेहरूले अनावश्यक दुःख भोग्नु परेको हुन्छ ।
आफु सचेत भएर यात्रा गर्दासमेत खराब आचरण भएका व्यक्तिबाट जोगिन मुस्किल पर्छ । सार्वजनिक सवारीमा युवतीलाई जिस्क्याउनु, असहज हुने गरी धकेल्नु, छुनु, चलाउनु, अश्लील शब्दहरू प्रयोग गर्नु यौनजन्य दुर्व्यवहार मानिन्छ । तर जनचेतनाको कमीले सार्वजनिक सवारीमा हुने दुव्र्यवहार अपराध हो भन्ने अधिकांशलाई थाहा छैन, 'यस्तो अपराध भएमा प्रहरीमा नगई सिधै अदालत जान सकिन्छ ।यस्तो दुर्व्यवहार अपराध हो । यस्तो अपराधमा प्रहरीमा नगई सिधै अदालत जान पाइन्छ । एक वर्षसम्म कैद र १० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ तर महिलाहरूमा चेतनाको कमीले यो अपराध हो भन्नेसमेत थाहा पाउँदैनन्

भिडियो हेर्नुस

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID