Friday 10 May 2013

गर्भवती किमको विकिनी रहर

गर्भवती भएर बच्चालाई जन्म दिने समय नजिक आउँदा पनि मोडल किम कार्दशियनको फोटोसेसन गर्ने रहर पुरा भएको छैन । यसैले उनले गर्भवती भएको समयमा कुनै सार्वजनिक कार्यक्रममा पुग्न छोडिनन् ।हालै मात्र उनले एक म्यागेजिनका लागि विकिनीमा फोटोसुट गरेकी छिन् । गर्भवती भएको समयमा उनले गरेको यो पहिलो विकिनी फोटोसुट हो । गर्भवती भएकै कारणले गर्दा होला उनी विकिनीमा केही फरक देखिएकी छिन् । किम अधिकांश कार्यक्रममा आफ्नो बढ्दो पेट र मोटाउँदो शरीरलाई छोप्ने प्रयासमा हुन्छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID