Sunday 26 May 2013

काठमाडौँ ! फेरी तलाऊमा परिणत : फोटो हेर्नुस

जलमग्न काठमाडौँ बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID