Monday 22 April 2013

चाकको कमाई ६ महिनामा २८ हजार डलर (video)

एक अमेरिकी महिलाले आफ्नो चाक  विश्वका अरु महिलाको भन्दा ठूलो भएको दाबी गरेकी छिन् ।
४२ वर्षकी बार्बीले आफु विश्वमा सबैभन्दा ठूलो चाक वाली  महिला भएको दाबी प्रस्तुत गर्दै आफुले चाककै कारण पछिल्लो ६ महिनामा २८ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएकी छिन् । चाकमा खाजाको थाल लगायतका विभिन्न वस्तु अठ्याउने कला देखाएर आफुले यत्रो रकम कमाएको उनको भनाइ छ ।
यी महिलाको चाक  र सबै सरीरको आकार निके ठूलो भएकाले नै यिनले बार्बी खेलौनाले जस्तो लुगा लगाउँछिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID