Sunday 14 April 2013

हात्तिमाथि झम्टिन आँट गर्ने बिरालोको (फोटो फिचरसहित)

घरमापालिएको बिरालो जंगलमा पुगेर चितुवासँग खेल्न खोज्छ, जेब्रालाई जिस्काउँदै लखेट्छ,   मृगलाई धुइपत्ताल भगाउँछ, र सिंहसँगअंकमाल गर्छ । घरमापालिएको तथाजंगलीजन्तुसँग हेलमेल हुननपाउने घरेलु बिरालो कत्तिपनि नडराइकननिकै साहसीबनेर हिंश्रक जंगलीजन्तुसँग पनिमितगाँस्नपुग्दोरहेछ । उसलाई त्यो सिंहले पनि सहजै साथीको रुपमा स्विकार गरेछ ।

दक्षिण अफि्रकाको सामवारी गेम रिजर्भभित्रको यथार्थ कथाहो यो । फोटोग्राफर जर्ज लोगन र टोनी स्विन्नीले यस्तो अनौठो दृश्यक्यामरामा कैद गर्न सफलभएकाहुन् । व्हिस्कास नामक विज्ञापन अभियानकालागि यस्ता तस्वीर खिचिएको हो । घरमापालिएका कुकुर बिरालो सिकार गर्ने जिवजन्तु रहेको उनीहरुलाई उनीहरुकै प्राकृतिकखानाखुवाउन बिरालो धनीतथा कुकुर धनीलाई उत्प्रेरित गर्ने उद्देश्यले यस्ता तस्वीर सहितको विज्ञापन सामाग्रीतयार गरिएको हो । सामवारी गेम रिजर्भ सन् १९९२ मा स्थापितभएको हो । यसले जिवजन्तुको कल्याणका लागिविभिन्नकामगर्दै आएको छ ।








No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID