Wednesday 20 March 2013

पाँचभाइ सँग पालैपालो ....... कलियुगकी द्रौपदी (फोटो सहित)


यो महाभारतकालिन द्धापर युग होइन कलि युग हो त्यसैले महाभारतका पात्र पाण्डव तथा पाँच भाइकी साझा श्रीमती द्रौपदी हुने कुरा भएन । तर  भारतको देहरादूनमा भने अहिलेपनि एक द्रौपदी अस्तित्वमा छिन् । देहरादुनको  एउटा  गाउँमा  एक महिला पाँच दाजुभाइकी साझा श्रीमतीको रुपमा रहेकी छिन् ।

ती कलियुगकी द्रौपदी आफ्ना पाँच श्रीमानका साथ खुसीसाथ जिवन बिताइरहेकी छिन् । उनको कोखबाट एक छोराको जन्म पनि भएको छ ।

ती महिला आफ्ना पाँचजना श्रीमानहरुसँग रातिमा पालैपालो सुत्छिन् । अर्थात् एक रात जेठा सँग सुतेपछि अर्को रात माहिलासँग सुत्ने पालो । तेश्रो रात साहिँलो, चौथो कान्छो र पाँचौँ रात कान्छो श्रीमानको ओछ्यान तताउने उनको कर्म हो । त्यसैले आफ्नो छोराको बाउ कुन चाहीँ हो भन्ने उनलाई पत्तो छैन ।

राजो बर्मा नामकी ती महिलाको उमेर २१ वर्षको छ । ती पाँच भाइ पाण्डव र उनीहरुकी साझा श्रीमती आफ्नो झुपडीमा बस्दै आएका छन् । सुरुमा पाँचजना श्रीमानकी श्रीमती हुँदा आफुलाई अनौठो लागेपनि अब भने सामान्य लाग्न थालेको उनी बताउँयिछन् ।

पाँच दाजुभाइ मध्ये जेठाको उमेर ३२ वर्ष छ र कान्छाको उमेर २१ वर्षको रहेको छ । कान्छा भाई गुड्डुका अनुसार उनीहरु राजोसँग पालैपालो सम्भोग गर्छन् र एक भाइसँग राजो सुतेको बेला अरुले इष्र्या गर्दैनन् ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID