Wednesday 20 March 2013

चीनमा बन्यो संगीयमय सडक


चीनको मध्य प्रान्त हुनानमा संगीतमय रोड बनेको छ । हालै उद्घाटन गरिएको सडकमा गाडी गुड्दा सुमधुर धुन बज्छ । सडकको दुबैतर्फ रंगीन रिवन लागाईको छ । सडकमा गाडीको गति ४० किलोमिटर प्रतिघण्टा तोकिएको छ, ताकि गाडी गुड्दा निस्कने धुन सहि होस र सुन्न पनि सकियो ।
सडकको एक साइडमा गुड्दा चीनको राष्ट्रिय गान बझ्छ भने अर्कोतर्फ परम्परागत गीत मोपलहुआ अर्थात चमेली बच्छ । गीत सवारीको दिशाका अधारमा बज्छ । चांग नेचर रिभरमा बनेको सडकको लम्बई ३ सय मिटर छ
यो चीनको पहिलो संगीतमय सडक हो । यस्तो सडक जापान, दक्षिण कोरिया र डेनमार्कमा यसअघि छ । अमेरिकाको क्यालिफोर्नियामा पनि म्युजिकल रोड बनेको थियो तर, स्थानीयको विरोधपछि प्रशासनले भत्काएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID