Friday 22 March 2013

लौ हेरुँ विज्ञापन नै यति सेक्सी भए पछी !!! (फोटोफिचर सहित)

केही समयपहिले काठमाण्डौमा केही होर्डिङ बोर्ड अश्लील विज्ञापनयुक्त भएको भन्दै प्रहरीले हटाएको थियो । त्यस्ता सेक्सी विज्ञापनले ड्राइभरको मन अस्थिर बनाउने र दुर्घटना गराउने ठम्याइ प्रहरीको थियो । मदिरा लगायतका विभिन्न प्रडक्टका हट विज्ञापनहरु मात्र होइन केही नेपाली उत्पादनका सामान्य विज्ञापन पनि हटाइएका थिए ।

आखिर कम्पनीहरुले आफ्ना प्रडक्टमा सबैको आँखा पार्न यस्ता हट विज्ञापनको सहारा लिन्छन् । विज्ञापन हेरेपछि उपभोक्ताले एकचोटी त्यो चिज प्रयोग गर्न उद्यत होउन् भन्ने चाहना कम्पनीहरुको हुन्छ । हामीले यहाँ केही त्यस्तै सेक्सी अन्तराष्ट्रिय स्तरका विज्ञापनका तस्वीर प्रस्तुत गरेका छौँ । यस्ता विज्ञापन सहितका होर्डिङ बोर्ड नेपालका सहरमा राखियो भने सायद प्रहरीको पहिलो काम त्यसलाई हटाउनु नै हुन्छ होला ।







No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID