Friday 1 February 2013

अनलाइनमा पुरुषको बिक्री

माघ १८ - बेलायतमा एक अनलाइन सेवाले महिला ग्राहकका लागि पुरुषको बिक्री सुरु गरेको छ । आधुनिक महिलाले लग अन गरेर उक्त अनलाइनमा पुरुषको खरिद गर्न सक्छन् । यो वेबसाइट विवादमा आए पनि आनलाइन आफ्नो रुचिसँग मेल खाने पुरुष किन्न आउने महिलाको कमी छैन । सपिङको क्रममा ह्यान्ड ब्याग छाने झैं महिलाले यो सेवामा डेटिङका लागि एक पुरुष छान्न पाउँछन् । महिलाले यसका लागि थप कुनै प्याकेज किन्नु पर्दैन । यो अनलाइन सेवालाई स्वतन्त्र महिलालाई यसका लागि प्रोत्साहित गरिरहेको छ । डेली मेलका प्रवक्ता म्यारी एनिओर्टले यो पुरुष शो रूपमा कुण्ठित भावनालाई प्रकट गर्नुका साथै प्रेममाथि प्रयोग गर्ने अवसर पाइरहेको बताइन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID