Thursday 24 January 2013

यस्तो छापियो शुक्रबारका दैनिक पत्रिकामा ?



आज मिति २०६९ साल माघ १२ गते शुक्रबार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले प्रधानमन्त्रीको कार्यक्रममा सुरक्षा ब्यबस्था मिलाउन नसकेको भन्दै सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारवाही गरेको खवरलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकले एमाओवादीको महाधिवेशन प्रतिनिधि चयन भागबण्डमा भइरहेको र राष्ट्रपतिले फेरि सहमतिका लागि भेटवार्ता सुरु गरेको खवर छापेको छ । नागरिक दैनिकले प्रहरीको ध्यान सुन तस्करीतिर केन्द्रीत भइरहेका बेला तस्करहरु भने फेरि रक्तचन्दन तस्करीमा लागेको खवर छापेको छ ।
 




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID