Saturday 19 January 2013

गोरिल्लालाई कपडाको रहर (फोटो फिचर)

के पहिरनको पारखी मान्छे मात्र हुन्छ भन्ने तपाइँ ठान्नुहुन्छ ? यदि ठान्नुहुन्छ भने तपाइँ गलत हुनुहुन्छ । मान्छे मात्र होइन मान्छेको प्रजातिसँग जैविक रुपमा नजिक रहेको गोरिल्लामा पनि मान्छेमा जस्तै थोरबहुत चेतना हुन्छ । यो कुरा अमेरिकाको मियामी चिडियाखानामा फेसन शो मा राखिएको एलिस नामको पोथी गोरिल्लाले पुष्टी गर्‍यो ।

शो मा राखिएको गोरिल्लाले निकै मेहेनत गरेर आफुलाई मनपर्ने निलो रंगको लुगा छान्यो । साँघुरो लुगलाई निकै बल गरेर लगायो । मन नपरेपछि जोडले तानेर फ्याँक्यो र फेरी अर्को मनपर्ने लुगा आफ्नै ढंगले लगाएर मख्ख पर्‍यो । हेरौँ गोरिल्लाको यो रोचक कहानी:

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID