Tuesday 22 January 2013

२०१ इन्चको टिभी, मूल्य ५ करोड ६० लाख

अस्टियाको एक टेलिभिजन निर्माता कम्पनीले विश्वको सबैभन्दा ठूलो टेलिभिजन निर्माण गरेको छ । सी सीड कम्पनीले २०१ इन्च अर्थात् १६ फिट चौडा स्त्रिmन भएको टेलिभिजन उत्पादन गरेको हो ।

यो टेलिभिजनको मूल्य झण्डै ५ करोड ६० लाख ६९ हजार भन्दा बढि पर्छ । यो टिभीमा एलइडी स्त्रिmन छ । यो टिभीको अर्को महत्वपूर्ण विशेषता भनेको यसको स्क्रिनलाई फोल्ड गर्न मिल्छ र फेरी अनफोल्ड गरी पहिलेकै अवस्थामा ल्याउन मिल्छ ।

यसको स्त्रिmनलाई सातचोटी पट्याएर सानो बनाएर थन्काउन सकिन्छ र टिभी हेर्न मन लागेको बेला फेरी खोल्न सकिन्छ । ५ सेकेण्डमा स्त्रिmन पट्याउन सकिन्छ भने पट्याएको खोल्न ४० सेकेण्ड लाग्छ । यसको स्त्रिmनमा बायोमेटिक फिन्टरपि्रन्ट सेन्सर प्रविधि जडान गरिएको छ । यस प्रविधिको माध्यमबाट यो टेलिभिजन धनी वा उसको अनुमति अरुले यो टिभी खोल्न सक्दैनन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID