Thursday 24 January 2013

वेटरले बिकिनीमात्रै लाउँने रेष्टुँरा





हामी यस्तै रेष्टुराँको कुरा गर्दैछौं, जहाँ महिला वेटरहरु मात्र हुन्छन् र त्यो पनि विकिनीमा । कोलोराडो राज्यको डेनभरमा रहेको अमेरिकाको ‘हट चिक अ लाटे’ रेष्टुराँमा अर्गानिक कफी, ब्रेकफास्ट र ड्रिङ्कससँगै खाइलाग्दा तरुनीहरु पनि हुन्छन जसले जीउमा कपडाको नाममा बिकिनीमात्र लगाएका हुन्छन् ।

यस्ता रेष्टुराँको मुख्य लक्ष्य ग्राहकलाई भोजनको साथसाथ मनोरन्जन पनि दिनु हो । तपाई भित्र पस्नासाथ विकिनीमा सजिएका महिलाहरुले तपाईहरुलाई टेबलसम्म लैजान्छन् र तपाई त्यहाँबाट बाहिर ननिस्किएसम्म उनी साथमै रहन्छन् । मोजमस्तीका लागि आवश्यक सबै प्रवन्ध मिलाइएको यस्ता रेष्टुराँमा डिस्को र बार डान्स पनि हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID