Thursday 24 January 2013

विपक्षिदलले ७५ वटै जिल्लामा प्रदर्शन गर्ने

नेपालगञ्ज । गोली लागी घाइते भएका नेपालगञ्जका युवक गौरव मल्लको अवस्था गम्भिर रहेको छ । मल्ललाई अज्ञात समूहले गएराती १० बजे रामनगरमाको रामलिला मैदान नजिकै गोली प्रहार भएको हो । २८ बषिर्य युवक मल्लको दांया कन्चटमा गोलि लागेको छ ।

गोलि लागि गम्भिर घाईते भएका मल्ललाई उपचारका लागि तत्कालै भेरी अञ्चल अस्पतालमा लगिएको थियो । भेरी अञ्चल अस्पतालमा उपचार सम्भब नभए अहिले भारतको लखनउ पठाईएको छ । भारतको देहरादुनमा होटल म्यानेजमेन्टको अध्यन सकेर फर्किएका मल्ललाई गोली हान्नेको पहिचान खुल्न नसकेको र खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID