Saturday, 29 November 2014

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीको पेन्टी फुस्किएर सबै देखिए पछि ( भिडियो सहित )

सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीको पेन्टी फुस्किएर सबै देखिए पछि ... तलको भिडियो बिस्तारमा हेर्नुहोस ! के के देखिन्छ ...  -

पहिलो सेक्सको अनुभव आफ्नै गुरुसँग लिए दीया मास्केले भनिन्...

 काठमाडौं । दीया मास्के पहिले राम्रो नर्तकीका रुपमा परिचित थिइन् । तर एक दशकअघि उनी स्वर्गीय आलोक नेम्वाङको क्याम्पमा छिरेदेखि अभिनेत्रीका रुपमा समेत चिनिन थालिन् । त्यसक्रममा उनले दर्जनौं म्यूजिक भिडियोहरुमा अभिनय गरिन् । त्यतिले मात्र दीयाको चित्त बुझेन,त्यसैले उनी चलचित्र र नाटककमा पनि जम्न थालिन् । नाटकमा उनलाई ल्याउँने उनका गुरु थिए अनुप बराल । अहिले उनै अनुप बरालसँग सुखद वैवाहिक जीवन विताइरहेकी दीयाले हालै एक राष्ट्रिय दैनिक पत्रिकाका लागि सेक्स,माया र विवाहका बारे आफ्नो अनुभूति बाँडेकी छिन् । प्रस्तुत छ दीयाको सोही अनुभूति :

लामो समयदेखि अनुप सरसँग काम गरिरहेकी थिएँ । उहाँ र ममा शिक्षक र बिद्यार्थीको सम्बन्ध थियो । जबसम्म सिक्ने र सिकाउने चीज रहन्छ तबसम्म सम्बन्ध टिकिरहन्छ । माया त हरेक सम्बन्धमा हुन्छ नै । म उहाँलाई त्यत्तिकै सम्मान पनि गर्छु ।

कामको सिलसिलामा सँगै हुन्थ्यौ, त्यसैले माया बढदै गयो । विवाह गर्ने निर्णयमा पुग्यौं । विवाहपछि पोखरा गायौँ । हाम्रो घर नै पोखरा भएकाले त्यसलाई हनिमुन भन्न मिलेन । हामी हनिमुन गएनौं पनि । पोखरामा हुँदा घरबाहिर घुम्न निस्कियौं । हामी हात समाएर,अँगालो हालेर कहिल्यै हिँडेका छैनौ ।

बिवाहको समयमा पनि मलाई त अभिनय गरिरहेको जस्तो भयो । हाँसो उठिरहेको थियो । जग्गेमा पनि खित्खित् हाँसिरहेकी थिएँ । अनुप सर बेहुला भएर आएको देख्दा चाहि अलि लाज लाग्यो । उहाँसंग लामो समयदेखि सँगै भएकाले असहज अनुभव चाहिं भएन । शारीरिक सम्बन्धले माया झन गहिरो हुदै गयो । यो सम्बन्ध महत्वपूर्ण कुरा हो तर सबै थोक चाहि होईन । यस्तो सम्बन्धले म पूर्ण रुपमा यही ब्यक्तिको भएँ भन्ने अनुभव पनि गराउँदो रहेछ । अब केहि बाँकी छैन, नितान्त उसको भएँ भन्ने लाग्दो रहेछ । सुरुमा मनमा भएका कतिपय कुरा भन्न सजिलो बनाई दियो ।१० वर्ष अगाडि अनुप सरलाई चिनेकाले उहाँको बानी ब्यबहार मलाई राम्रोसँग थाहा छ । हामीले एकअर्कालाई कहिल्यै प्रेम प्रस्ताव राखेनौँ । उहाँको बानीले गर्दा नै म यो मान्छेसँग जीवन बिताउन सक्छुजस्तो लाग्यो । मलाई सम्हाल्न सक्ने पुरुष उहाँ नै हो भन्ने लाग्यो । उहाँसँग मलाई डर भन्दा बढी विश्वास थियो ।

अनुप सर म भन्दा धेरै सिनियर भएकाले मलाई कुनै कुराको अप्ठ्यारो महसुस चाहिँ भएन । कुनै असमझदारी छैन । हामी प्राय कामकै विषयमा बढी गफ गछौँ । एउटै क्षेत्रमा काम गर्ने भएकाले प्राय सँगै हुन्छौ । त्यसैलाई निजी समयको रुपमा लिन्छांै । अहिलेसम्म काम छाडेर घुम्न जाने समय बिताउने गरकै छैन ।

के तपाइँ सनी लियोनी संग विवाह गर्नुहुन्छ ? (भिडियो सहित)

 काठमाडौं, के तपाइँ सनी लियोनी संग विवाह गर्नुहुन्छ ? जब यो प्रश्न सड्कमा हिडिरहेका पुरूषहरूसंग सोधियो, त्यतिबेला उनीहरूको अबस्था निकै खराब भएको थियो । धेरैजसो पुरूषहरू त यस प्रश्नको जबाफ दिन पनि लाज मानेका देखिन्थे ।हरेक मानिसहरू यस मामलामा सफाई दिँदै देखिए, धेरैजसो पुरूषहरूले सनीलाइ विवाह गर्नका लागी राजी भएको कुरा भने बताएनन । तर जो यसका लागी राजी थिए, उनीहरूको जबाफ निकै सामान्य थियो ।

केही युवाहरूले यसको जबाफमा,”मेरो घरपरिबार उनलाइ स्विकार गर्दैनन ।” भनेका थिए भने केहीले “बिबाह गरेपछि घर भने लिएर जाँदिन ।” भनेका थिए ।एक किशोरले भने कि,”के भयो त यदि उनी पोर्नस्टार हुन ? म उनीसंग बिबाह किन गर्दिन ?।”सड्कमा हिडिरहेका मानिसहरूले पोर्नस्टारबाट बलिउडमा कदम राखेकी यी अभिनेत्रीका बारेमा के भने::...! भिडियो हेर्नुहोस ।

थाहा पाईराखौ.... विदेश गएका श्रीमानका श्रीमती किन परपुरुष संग अनैतिक सम्बन्ध राख्छन ?

 विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।

एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।

आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।

 मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।

फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।

स्कुटीको शोख पूरा गर्न हप्तामा ६ जनासँग यौन धन्दा गर्ने युवती ।

Satya Katha, as the section in Digitalpatrika, addresses those criminal acts which have been committed by the people in their real lives. In this context, it is obvious that there are so many criminal acts which have been committed by the people so that to earn money as well as for fame. However, the criminals are ought to be punished by the law as they have gone against law of country. So Satya Katha has encountered so many stories so that the readers will get the information about those real stories.

Satya Katha, in the present episode has centralized on the main character, Sushma who has not seen college in her whole life time. She has dropped her studies when she was studying in Grade 7. But she used to wear miniskirt. Most of the people can’t even think that Sushma is engaged in the sexual works. But in cities, most of the youths are attired in the College dress as well as in the Tamang dress as well. But these women tried to hide their identity. So the Satya Katha in the present episode has shown how the sex workers are arrested for they are involved in the sexual activities. The sexual activities are illegal in the eyes of law.

 In this case, the Story has also shown the woman from Chitwan. She was named as Asmita and has been residing in Kathmandu from 15 years ago. She has come to Kathmandu due to the domestic problems. She could not face the truble created by her step mother and has come to Kathmandu. She used to work as domestic servant but later she could not manage for the expenses. So far, the she started to work in Dance restaurant and thus she came to join the profession of working in brothels. In the same, the story has included the story of Jasmine who manages to take 5 to 6 customers in a week. Thus the Story has shown how the women are brought to the brothels so that they can be the sex workers.

समाजिक सञ्जाल फेसबुक मार्फत मोडलले आफु विक्रिमा रहेको खुलासा गरिन्

गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।

भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।

बच्चामा मास्टरले नै यौन दुरव्यवहार गर्न खोजे, हाँस्य कलाकार कुञ्जना घिमिरे,

The CWISH organize program to stop the child sex abuse. According to the data, every year thousands of girls are facing the problem of sex abuse in context of Nepal. The rate of child sexual abuse is increasing  day by day. In this program  the CWISH raise the voice to stop child sexual abuse by wearing black cap. Many painting related with sexual abuse is also presented. Shot drama to aware people is presented which give meaningful lesson to all viewers. This type of program helps to decrease the child sex and also aware people to raise voice against child sexual abuse. If people stay quiet silence then rate of child sexual abuse will  increase so we must raise voice against this. Many singer, actor and actress also aware people by their side through their performance...

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID