Thursday, 27 November 2014

बिस्व मा नै अति छिटो थाल माजेर नया रेकर्ड ..!

 
This video is awesome about dishwasher he was the fastest dishwasher in the world i think he can wash more than 3 in one sec. Isn't it awesome and interesting so guys what you waiting for please watch this video you can also share this video on facebook and twitter.
Click This Link to Watch video : https://www.youtube.com/watch?v=NejZmgPBZdc

गढीमाईमा १० हजार राँगा काटिने, मार हान्न तीन सय खटिए -

बारा : चौतर्फी विरोधका बाबजुत बाराको गढीमाई मन्दिरमा यो वर्ष १० हजार राँगा काटिने भएका छन् ।  गढीमाई मेला ब्यवस्थापन समितिले अहिले १० हजार राँगाको बलिका लागि तीन सय ५० जना मारक नियुक्त गरिएको जनाएको छ ।

भारतबाट राँगा ल्याउन सिमामा कडाई गरिएपछि बलि दिने राँगाको संख्यामा केही कम भएको ब्यवस्थापन समितिले जानकारी दिएको छ । गढीमाईमा धेरैजसो भारतबाट आउने भक्तजनले बलि चढाउने गरेका छन् । गढीमाईमा बलि चढाउन लागि राँगा र पाडा भारतबाट नलैजान भारतीय सर्वोच्च अदालतले दिएको आदेशअनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले सिमामा कडाई गरेको हो ।

सिमामा खटिएका भारतीय सुरक्षाकर्मीले राँगा र पाडा भित्र्याउन रोक लगाएपछि बलि हुने राँगाकोे संख्या केही घट्ने समितिका अध्यक्ष रामचन्द्र साहले बताएका छन् । ‘बलि दिन ल्याइएका राँगा र पाडा सिमामा रोकिएको गुनासो समितिमा आईरहेका छन्’, साहले भने ‘सिमामा रोकिएपछि भारतबाट आउने राँगाको संख्यामा यसपटक केही कमी हुन्छ ।’

भारतीय सर्बोच्च अदालतको आदेश पालना गर्नुपर्ने भएकाले राँगा र पाडा ल्याउन समितिले कसैलाई दवाव नदिने बताउँदे साहले बलि दिन जबरजस्ती नगरिएको बताए । आस्थाकै कारण बलिले निरन्तरता पाइरहेको उनको भनाइ छ ।

सिमामा रोकिने डरलो थुप्रै भक्तजनले महिना दिनअघि देखि नै नेपाल भित्राएर आफन्तको घरमा राँगा र पाडा ल्याएर राखेका जानकारी पाएको अध्यक्ष साहले बताए । ‘हामीले कसैलाई जबरजस्ती गर्न मिल्दैन्, बलि गर्नै पर्छ भनेर दवाव पनि दिएका छैनौ ’ साहले भने ‘आफ्नो भाकल पुरा गरेको भन्दै भक्तजनले देबीलाई बलि चढाउने गरेका छन् । सबैको आस्था उस्तै छ ।’\

समितिले बलि दिन बनाएको वधस्थलमा बुधवारदेखि राँगा र पाडा राख्न सुरु गरेको छ । खुल्ला बलि दिने परम्परालाई रोक्दै मेला समितिले अघिल्लो पटकदेखि मन्दिर क्षेत्रमा बधस्थल निर्माण गरेको हो । दुई विघा क्षेत्रफलमा बनाइएको वधस्थलमा बिहीबार रातिसम्म राँगा र पाडा राखिने समितिका साहले बताए ।

शुक्रवार विहान मन्दिरका मूलपूजारीले विधिपूर्वक पूजा गरेपछि मुसा, परेवा, हास, सुंगुर र राँगाको पञ्चबलि दिएपछि अन्य राँगाको बलि दिन सुरु गरिनेछ । बलिका लागि समितिले तीन सय ५० जना मारक नियुक्त गरेको छ । शारीरिक अवस्था परीक्षण गरी नागरिकता हेरेर नियक्त मारकले पञ्चबलि दिएलगत्तै बधस्थल भित्र ‘ए’, ‘बी’ र ‘सि’ तीन भागमा विभाजित राँगा र पाडाको बलि दिन थाल्नेछन् ।

राँगाको बलि दिएको भोलिपल्ट मंसिर १३ गते बोका अन्य पशुको बलि दिइने छ । मन्दिर वरपरका क्षेत्रमा बलि हुने पशुपंक्षीको यकिन तथ्यांक नआउने साहको भनाइ छ । राँगासहित करिब २० हजारको संख्यामा पशुको बलि चढ्ने अनुमान गरिएको छ ।

आस्थाका नाममा निर्दोष पशुको ज्यान नलिई मेलालाई हिंसारहित बनाउन आग्रह गर्दै पशुअधिकारवादी संस्थाका प्रतिनिधिले मन्दिरक्षेत्रमा अभियान चलाइरहेका छन् । दैनिक हजारौको संख्यामा आउने भक्तजनलाई पर्चा दिँदै उनीहरुले बलि नदिन आग्रह गरेका छन् । आस्था राख्ने भक्तजनबीचमा पशुअधिकारबादीको अभियान चलिरहेपनि ब्यवस्थापन समितिले कसैको बिरोध नगरेको सचिव मोतिलाल कुशवाहाले बताए ।

‘हामीले बलिलाई ब्यवस्थित बनाउने तयारी गरिरहेका छौं । बलि रोक्न माग गर्नेलाई अवरोध गरेका छैनौँ’। सचिव कुशवाहाले भने ‘आस्था र अधिकारका कुरा छन्, हामीले कसैलाई रोक्न मिल्दैन्’ ।
बलिको अलावा मन्दिरको दर्शन र पूजा गर्नमात्रै दैनिक हजारौको संख्यामा दर्शनार्थीको भिड लाग्ने गरेको छ ।

मंसिर १ गते सुरु भएको मेलामा हालसम्म पाँच लाख बढी दर्शनार्थीले दर्शन र पूजा गरेको सचिव कुशवाहाले जानकारी दिए । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
मेला ब्यवस्थित बनाउन स्वयम्सेवकका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले एक हजार तीन सयको हाराहारीमा प्रहरी खटाइएको जानकारी दिए ।

मन्दिरमा आउने भक्तजनलाई लाईनमा राखेर छिटोे दर्शन गराउन प्रहरीले सहयोग गरिरहेका छन् भने केही प्रहरीले मन्दिर क्षेत्रमा सुरक्षा दिइरहेको रेग्मीले बताए ।
बलि सुरु भएपछि मेलामा भक्तजनको संख्याको दोब्बर बढ्ने भएकाले सुरक्षाब्यवस्था कडा पारिएको रेग्मीको भनाइ छ । रेग्मीका अनुसार मेलामा झगडा, लुटपाट र यौन दुब्र्यवहारजस्ता घटना हुन नदिन प्रहरीले निगरानी बढाउने छ ।

मेला समितिले गढीमाई मन्दिर वरपर सयाँैको संख्यामा राखिएको स्टलमा मदिरा र मासु बेच्न रोक लगाएको छ ।  दर्शनार्थीका लागि समितिले खानेपानी र विद्युत्तको ब्यवस्था भएको ठुला पण्डाल बनाएको छ । दशौं हजार दर्शनार्थीले पण्डालमा निशुःल्क खान र बस्ने सक्ने समितिको भनाइ छ ।

विश्वप्रसिद्ध गढीमाई मेलालाई बाराबासीले पर्वकै रुपमा मनाउने गरेका छन् । एक महिनासम्म चल्ने गढीमाई मेला आफन्त भेटघाट समेत गराउने बरियारपुरका सन्तोष गुप्ताले बताए । बरियारपुरमै मन्दिर भएकाले पनि यसक्षेत्रका बासिन्दा उत्साहित भएको गुप्ताको भनाइ छ ।

महिलालाई छिटो चरम सन्तुष्टि दिने अनौठा तथ्यसहित !


१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।
६.योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।
७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।
८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।
९.महिलाहरु
विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।
१०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।
११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।
१२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।
१३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।
१४. एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।
१५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।
१६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।
१७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन्् ।
१८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।
१९.कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७÷२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

रत्नपार्कमा महिला पाँच सयमा बिक्छन्

एजेन्सी  । काठमाण्डौ,कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको  तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल  शब्दहरु प्रयोग गर्ने गर्दछन । १७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन । निकै प्राय जसो भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला  भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स  रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न116 अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

आइसियुका बिरामीले झ्यालबाट हाम फाले

पथरी, मंसीर ११ – हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले गएराति झ्यालबाट हाम फालेका छन् ।
उनका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराएका थिए ।

रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरिरहेका थिए । अस्पताल व्यवस्थापनले उनको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।

झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताए ।

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घरमा यौन धन्दा

मुम्बई—बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौनधन्दा सञ्चालन हुने गरेको प्रहरीले बताएको छ। यौनधन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्धार गरेको हो। अँधेरीस्थित प्रियंकाको सो फ्लाट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन्। छापापछि सोनी फरार छिन्।
३ हजार स्क्वायर फिटको घर प्रियंका चोपडा र उनकी आमाको क्लिनिकनजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चर्यमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको स्रोतले जनाएको छ।

Tuesday, 25 November 2014

Learn about Sunny Leone pornastara 33 secret things

 (एजेन्सी),काठमाडौं : सन्नी लियोन ‘पोर्न इन्डस्ट्री’का लागी विश्व बजारमा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनलेवलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । उनै लियोनको बिषयमा नसुनिएका ३३ प्रसङगहरु हेर्नोस् । १. सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो । २. १६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् । ३. सन्नीले जर्मन बेकरीमा पहलो काम गरेकी थिइन् । जतिबेला उनि १५ बर्षकी थिइन् । ४. सन् २००५ मा निर्देशक मोहित सूरीले उनलाई चलचित्र ‘कलयुग’ को लागि महत्वपूर्ण भुमिका अफर गरेका थिए तर सनीले यसको लागि एक मिलियन डलर मागिन् । त्यसपछि मोहितले यो रोल दीपललाई दिए । ५. डिसम्बर २००५ मा सन्नी लियोनको नाम वाट ‘सन्नी’ चलचित्र रिलीज भएको थियो । ६. प्लेब्वाइ एन्टरप्राइजको भाईस प्रेसीडेन्ट अफ मार्केटिंग मेट एरिकसन सँग सनीको प्रेम थियो । ७. सन् २०१० मा पुरुषहरुको म्यागजीन माक्सिमको १२ टप फीमेल पोर्न स्टारको सूचीमा सनी पनि रहेकी थिइन् । ८. फास्ट फूड र किवी फ्रूट सनी अति मन पराउछिन् । सनीलाई पार्टी गरेको मन पर्दैन । ९. सनी लियोन पोर्न फिल्ममा काम मात्र नगरेर निर्देशन पनि गर्छिन् । १०. डेनियल वेबर सँग सनीको तीन बर्ष अफेयर चले पछि बिवाह गरिन् दुवै सामान्य मित्रको रुपमा परिचित थिए । ११. सन्नी लियोनलाई आमिर खान धेरै मन पर्दछ । एक इन्टरभ्यूमा आमिर उनलाई केटाकेटि देखिनै मन परेको खुलासा गरेकी थिइन् । १२. चलचित्र ‘वाडाकरी’ वाट सन्नी तमिल फिल्मलमा एन्ट्री गर्न गइरहेकी छिन् । यस चलचित्रमा सन्नीको एउटा आइटम डान्स पनि रहनेछ । १३. सनीले पोर्न फिल्म ‘वर्चुअल विविड गर्ल सनी लियोन’ वाट एवीएम अवार्ड पनि जितेकी थिइन् । यस अवार्डलाई पोर्न फिल्म इन्डस्ट्रीको ओस्कर अवार्ड भनिन्छ । १४. सन्नी लियोनको आफ्नै एउटा स्टूडियो पनि छ । यसको नाम सन लस्टद पिक्चर्स हो । बिजनेसको लागि शुरू गरिएको यस स्टूडियोमा उनको पार्टनर पति डेनियल छन् । यो कम्पनी सन् २००८ मा सुरु गरिएको थियो । १५. जब सन्नीले पोर्न फिल्ममा काम गर्ने फैसला गरिन् तब उनले महिलाहरु सँग मात्र खेल्ने शर्त अघि सारिन् । १६. सन् २००४ मा चलचित्र ‘द गर्ल नेक्से डोर’मा उनले गेस्ट अपीयरेंस दिएकी थिइन् । १७. सन्नीले कैथलिक स्कूलबाट पढाई गरिन् किनभने उनको अभिभावकलाई उनि सिख भएको र पब्लिक स्कू्लमा जादा उनलाई खतरा हुने भन्दथे । १८. सन् २००५ मा सनीले पहिले पटक मुलधारका चलचित्रमा पाइला राखिन् । १९. उनि एमटीवी अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनेकी थिइन् । २०. सन्नी लियोनलई कुकुर धेरै मन पर्छ । २१. सन्नी लियोनलाई मन पर्ने पेय पदार्थ साविनन ब्लैंक हो । २२. सन्नी लियोनले ‘जिस्म’मा रोएको दृश्य दिनको लागि ग्लीनसरीनको प्रयोग गर्थिन् । २३. सन्नी लियोनलाई किरा देखि डर लाग्छ। २४. सन्नीले एक वेबसाइट दिएको अन्तरवार्ता अनुसार उनि आफ्नो सबै गर्भवती साथिहरुलाई आफ्नो हातले कंबल बनाएर भेट गर्छिन् । २५. बलीउडमा काम गर्नु भन्दा पहिले सनी चार पटक भारत घूमि सकेकी थिइन् । २६. सन्नी लियोनले पहिलो पटक ११ बर्षको उमेरमा किस गरेकी थिइन् । २७. एडल्ट इन्डस्ट्री छोडेर बलीउडमा आउनु भन्दा पहिले भारत आएर बस्नको लागि लियोन डराएकि थिइन् । २८. एडल्ट इन्डस्ट्रिमा आउनु भन्दा पहिला सन्नी लियोन नर्सिंङ पढिरहेकि थिइन् । उनि १९ बर्षको उमेरमा एडल्ट इन्डस्ट्रीमा देखा परिन् । २९. सनी लियोनलाई परौठा खान पन पर्छ साथै उनि इटालियन खानाको पनि प्रेमि हुन् । ३०. जून २००६ मा लियोनले अमेरिकाको नागरिकता पाइन् तर उन्ले क्यानाडाको नागरिकता पनि साथै राखिन् । ३१. लियोन डैनियलसँग पहिलो डेटमा जानेबूझेर ढिलो गइन् किनभने उनी डेनियलबाट खासै इंप्रेस थिइनन् तर डेनियलले उनलाई होटलमा २४ गुलाबको फूल पठाए, त्यस पछि सनीले डेनियलसँग दुई बर्ष पछि बिवाह गरिन् । ३२. सन्नी लियोनको मनपर्ने छुट्टी मनाउने ठाउँ ‘हवाई’ हो । ३३. सन्नीले ५२ एडल्ट फिल्ममा अभिनेत्रीको भुमिकामा काम गरिसकेकिछिन् र ५१ एडल्ट फिल्मको निर्देशन पनि गरिसकेकी छिन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID