Sunday, 23 November 2014

रेंकिंग को आधारमा बिस्वको टप बिस्व बिद्यालय !


The mission of MIT is to advance knowledge and educate students in science, technology, and other areas of scholarship that will best serve the nation and the world in the 21st century.

The Institute is committed to generating, disseminating, and preserving knowledge, and to working with others to bring this knowledge to bear on the world's great challenges. MIT is dedicated to providing its students with an education that combines rigorous academic study and the excitement of discovery with the support and intellectual stimulation of a diverse campus community. We seek to develop in each member of the MIT community the ability and passion to work wisely, creatively, and effectively for the betterment of humankind.

The Institute admitted its first students in 1865, four years after the approval of its founding charter. The opening marked the culmination of an extended effort by William Barton Rogers, a distinguished natural scientist, to establish a new kind of independent educational institution relevant to an increasingly industrialized America. Rogers stressed the pragmatic and practicable. He believed that professional competence is best fostered by coupling teaching and research and by focusing attention on real-world problems. Toward this end, he pioneered the development of the teaching laboratory.

Today MIT is a world-class educational institution. Teaching and research-with relevance to the practical world as a guiding principle-continue to be its primary purpose. MIT is independent, coeducational, and privately endowed. Its five schools and one college encompass 34 academic departments, divisions, and degree-granting programs, as well as numerous interdisciplinary centers, laboratories, and programs whose work cuts across traditional departmental boundaries.

छोरा र छोरीले झ्याइँ पारेको ६ महिनापछि सम्धी-सम्धिनीको बिहे !

 आखिर तन बुढो भए पनि मन बुढो हुँदैन भनेको ठीकै हो । त्यहीँ भएर होला छोरीलाई अन्माएर पठाउँदै गर्दा बेहुलीकी आमाले आफ्ना ज्वाइँको बाउ अर्थात् सम्धीसँग पिरती गाँसिन् । अनी त्यसको ६ महिनापछि नै सम्धीलाई श्रीमान बनाइहालिन् ।

यो यथार्थ घटना फ्रान्सको हो । श्रीमानको निधनपछि १० वर्षदेखि एक्लो जिवन बिताइरहेकी लियोनकी बासिन्दा यी सम्धिनीले छोरी अन्माउँदै गर्दा सम्धीसँग पिरती गाँसेकी हुन् । बेहुली फ्यानेट्टीकी आमा सोफी मेगनान र बेहुला इयानका बुवा डेभिडबीच सोही माया पिरती अन्ततः वैवाहिक सम्बन्धमा परिणत भयो ।

बुहारीकी आमालाई दुलही बनाएर भित्राउँदा बेलायतका सम्धीज्यू डेभिड पनि निकै खुसी भएका छन् । नहोउन् पनि किन पहिलो श्रीमतीसँग डिभोर्स भएपछि उनी १५ वर्षदेखि एक्लो जिवन बिताइरहेका थिए ।

शुभकामना छ श्रीमान श्रीमती बनेका यी सम्धी सम्धिनीलाई ।

कक्षा १२ का युवतीमा ‘यौन’को अत्याधिक लत

 दिल्ली । कक्षा १२ मा पढ्ने युवतीहरुको यौन सम्बन्धको समस्याले भारतीय अभिभावकहरु अत्याधिक
समस्यामा परेका छन् । उनीहरुले यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको तथ्याङ्कले देखाएको छ ।

यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिश्त युवतीहरुले पढाईकै समयमा सानै उमेरमा यौन सम्बन्ध कायम राख्ने गरेको तथ्याङ्कमा जनाईएको छ ।

‘करीव ७५ प्रतिश्त युवतीहरुले स्कुलमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन्,’ तथ्याङ्कमा भनिएको छ, ‘स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ ।’ उचित यौन शिक्षा नदिने हो भने यौन सम्बन्धको लतले विकराल अवस्था ल्याउने समाचारमा जनाईएको छ ।

यौन सम्बन्धको लत रोक्नका लागि पनि यौन शिक्षामा जोड दिनु पर्ने तथ्याङ्कमा जनाईएको छ । यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि मिल्दैन पनि ।

तथ्याङ्कका अनुसार महानगरहरुमा बसेर पढ्ने तथा हुर्केका युवतीहरु ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन् । त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, रक्सी पिउने र सेक्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन् ।

कक्षा १२ मा पढ्ने युवतीहरुले हमेसा गोजीमा कण्डम लिएर हिड्ने गरेको भारतीय सञ्चारमाध्यमहरुको तथ्याङकमा उल्लेख छ । जुनसुकै बेला यौन सम्बन्ध कायम गर्नुपर्ने भएकाले कण्डम बोक्नु परेको त्यस्ता युवतीहरुको प्रतिक्रिया छ ।
महानगरहरुमा युवती र युवाहरुमा मल्टीपल डेटिङ्गको कन्सेप्ट पनि बढी रहेको छ । एउटै समयमा एकभन्दा बढी ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने युवा युवतीको कार्यबाट अभिभावकहरु चिन्तित छन् ।

भारतीय सञ्चारमाध्यमहरुले यौन सम्बन्धि शिक्षा भारतका लागि अनिर्वाय भई सकेको जनाएका छन् । उनीहरुले कुनै पनि व्यक्तिलाई यौन सम्बन्ध राख्ने खुबै चाहन हुने गरेको छ भने जीवनयापनमा सुधार अनिवार्य रहेको जनाएका छन् ।

सेक्स सम्बन्धि फिल्म, चित्र हेर्न खुब मन पर्छ भने त्यसलाई केही कम गर्नै पर्ने समाचारमा जनाईएको छ ।

यौन सम्बन्धको लतका कारण धेरै युवतीहरु वेश्या बनेका तथ्याङ्क रहेको भारतीय सञ्चारमाध्यमको भनाई छ । यौन सम्बन्ध राख्ने लत बढे पछि युवतीहरुलाई इन्टरनेटमा अत्याधिक मोह हुने गरेको जनाईएको छ । उनीहरुले इन्टरनेटमा नाङ्गा तस्वीर हुर्ने, टेलिफोनमा सेक्सका कुरा गर्ने, पोर्न फिल्म हेर्ने गरेका छन् ।

यही कारण ४० प्रतिश्त युवतीहरु अचानक गर्भवती हुने गरेका छन् । यसले धेरै समस्या जन्माएका पनि छन् । यौन सम्बन्धको लतकै कारण ७० प्रतिश्त वैवाहिक जीवनपनि विग्रिएका छन् ।

कार भित्रै सहवास गर्दा भयो ट्राफिक जाम !

 निर्वस्त्र हुने डान्स क्लबको मज्जा लुटेपछि २४ वर्षकी युवती र उनका ३३ वर्षे प्रेमी कार पार्किङतर्फ लागे । सुरुमा त उनीहरु आफ्नो कार चलाएर घरतिर फर्किने सुरमा थिए । तर मनले मानेनछ । दुवैजना कारभित्र छिरेपछि ढोका लगाएर यौनक्रिडा गर्न थाले ।
मुख्य सडकको नजिक पार्किङस्थलमा रहेको कारभित्र एक जोडी युवायुवती यौनक्रिडामा मस्त रहेको दृश्य सडकमा गाडि चलाउने तथा हिड्नेहरुले देखिहाले ।
आफ्नै आखाअगाडि त्यस्तो दृश्य देखेपछि कसको मनले मान्थ्यो र ? गाडी चलाउनेहरुले पनि गाडीको स्पीड कम गरेर एक झलक भएपनि हेर्नथाले र बटुवाहरु त अझ उभिएरै हेर्न थाले । कारभित्रको यौनलीला हेर्ने गाडीचालकहरुले गाडीको गति कम बनाउँदा त्यहाँ ट्राफिक जाम भयो ।
कारभित्रको यौनलीलाले टाफिक जाम भएपछि प्रहरीकहाँ खबर पुग्यो र घटनास्थलमै प्रहरी आएर यौनलीलामा मस्त युवायुवतीमाथि हस्तक्षेप गर्नुपर्यो ।
घटना अमेरिकाको ओरेगनस्थित स्पि्रफिल्डको हो । २४ वर्षकी केली एम नुट्सन र ३३ वर्षका लोगान ज्याक्सनले वैँशमा मात्तिएर सार्वजनिक स्थानमै यस्तो लज्जाजनक हर्कतमा उत्रिएका थिए ।
कारभित्र यौनक्रिडा गरिरहेको बेलामा प्रहरीले रंगेहात समाएका उनीहरुले प्रहरी आएर कारको ढोका ढक्ढकाएपछि मात्र आफ्नो नित्यकर्म छाडेका थिए । प्रहरीले उनीहरुलाई सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको छ ।

वीर अस्पतालबाट यसरी बेचिन्छन बिरामी

 मंसीर ७, काठमाडौ,  राजधानी बाहिरका सरकारी अस्पतालहरुले बिरामीलाई नजिकका महंगा निजी अस्पतालमा पठाएर कमिसन हात पार्ने गरेका खबर त सार्वजनिक भइसकेको छ । काठमाडौको प्रमुख अस्पतालका रुपमा कहलिएको वीर अस्पतालबाट पनि बिरामी बेचिन्छन् र यसवापत वीरमा कार्यरत कर्मचारीले नियमित अतिरिक्त आम्दानी गरिरहन्छन् भन्दा झट्ट पत्यार नलाग्न सक्छ । आकस्मिक कक्षमा आएका बिरामीका विभिन्न जाँचपडतालका लागि वीरमा समय लाग्ने, मेसिन बिग्रिएको र जनशक्ति नभएका जस्ता अनेक बहाना बनाई महाबौद्ध लगायतका स्थानमा पठाइने गरिएको हो ।

आकस्मिक कक्षमा आएका बिरामीहरुको रगत, दिसा, पिसाब, पिटिआई, आइएनआर, एलएफटी आदी जाँच गर्न महाबौद्धका क्लिनिक र ल्याबमा पठाउने गरिएको हो । Bir Hopital
वीरमै सहजै जाँचपडताल हुनसक्ने उल्लेखित विषय जाँच गर्नुपर्ने बिरामीहरुलाई आफूले सिफारिश गरिएका क्लिनिक र ल्याबमा पठाएर वीरका आकस्मिक कक्षका कर्मचारीले मासिक लाखसम्म बुझ्ने गरेका त्यहींका एक प्राविधिकले रातोपाटीलाई बताएका छन् । उनका अनुसार यसरी बिरामीलाई थप मारमा पारी निजीमा पठाउने वीरका प्राय कर्मचारीले थाहा पाएका अहेब टीका पनेरु पनि हुन् ।

पनेरुले उमाकान्त चौधरी स्वास्थ्यमन्त्री भएका बेला उनको नजिक रही स्वास्थ्य मातहतका कर्मचारीको सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरको भनी बदनामी खेपेका थिए । मन्त्री निकट भएर बसिरहँदा चौधरीको समेत छवीमा असर पर्ने महशुस गरिएपछि उनलाई उनैको माग बमोजिम वीर अस्पतालमा काजमा पठाइएको हो । उनले आकस्कि कक्षामा आएका बिरामीलाई अस्पतालममा बेड हुँदाहुँदै पनि निजी अस्पतालमा पठाएर कमिसन लिने गरेका तथ्यप्रति वीरका थुप्रै कर्मचारी जानकार छन् ।

तर पनेरु अहिले वीर अस्पतालका निर्देशक डाक्टर स्वयंप्रकाश पण्डितलाई रिझाएर अस्पताल वरिपरी रंगारोगन गर्ने काम पनि आफू निकट ठेकेदारलाई दिन सफल भएका छन् । अस्पतालको रंगरोगन गर्ने ठेक्का मिलाए वापत उनले पण्डितलाई समेत दिनुपर्ने गरी २० लाख जति हात परेको आफु निकटका एक आफन्तीलाई बताएका छन् । रङ्गरोगनको सो काम गर्न कसलाई दिने भन्ने विषयमा पनि एमाले र काँग्रेसवीच विवाद भएको थियो । हाल सार्क सम्मेलनका नाममा रंगरोगन र सररफाईका लागि तथा भिआईपी कक्ष निर्माणका निमित्त सरकारले तीन करोड रुपैयाँ प्रदान गरेको छ ।

हाल सार्क सम्मेलनमा रङ्ग रोगन र सरसफाईको लागि साथै भिआईपि कक्ष निर्माणको लागि सरकारले तीन करोड दिएको तर टिकाराम पनेरुले डा. भुपेन्द्र बस्नेत र निर्देशक पण्डितलाई यो आकस्मिक कार्य हो, त्यसैले टेण्डर नगरिकन काम गर्न सकिन्छ भन्दै कोटेशनको भरमा आफू निकटलाई काम दिई लाखौ झ्वाम बनाउने योजनामा छन् ।

पनेरु आकस्मिक कक्षमा बस्दा अस्पतालको ल्याबमै हुने दिसा, पिसाव,रगत, पिटिआई, आईएनआर, एलएफटी नजिकको महाबौद्धस्थित क्लिनिकहरुमा पठाई मासिक लाखौं रुपिँया बुझ्ने गर्दथे । अस्पतालमा आईसियु बेड खाली हुँदाहुदै वीर अस्पतालमा बेड खाली छैन भन्दै सहिद मेमोरिएल अस्पताल कलंकी , लाईफ केएर सुन्धरा, भेनस बानेश्वर, महेन्द्रनारायण निधी गौशला पठाई प्रति बिरामी रु पाँचहजार कमिसन वापत लिने गर्दथे । यस विषयमा पटक पटक सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयमा उजुरी परेपनि उनी काँग्रेसका सशाङ्क कोइराला निकट हुँ भन्दै हाल अस्पतालको वार्षिक १५ करोडको खरिद गर्ने सार्वजनिक खरिद इकाईमा जान सफल भएका छन् । यस विषयमा पनेरुसंग सम्पर्क गर्न खोज्दा पनि फोन रिसीभ गरेनन् ।
यी २०५७ सालदेखि निजामती सेवा ऐन र नियमावली विपरित वीर अस्पतालमा काजमा नै कार्यरत छन् ।

श्रीमतिलाई यौन सन्तुष्टि दिन नसक्ने हरुको लागि केहि सटिक उपाए ! पद्नुहोस ..!

अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर  हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना  हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर  तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट  गर्न  नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।

 पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको  प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको  अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा  परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

ताजा फल: यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ । एजेन्सीको सहयोगमा भिडियो हेर्न तल क्लिक गर्नुहोस :

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ । खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ

खजूर: बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन: काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई  खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

सुत्केरी हुन गएकी महिला सेक्स गर्दागर्दै पक्राउ

एजेन्सी । बेलायतको एक अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी महिला यौनसम्पर्क गर्दागर्दै समातिएकी छन् ।
ब्रिस्टोल अस्पतालमा भर्ना भएका ती जोडीले अनौठो आवाज निकालेपछि सरसफाई गर्ने महिलाले थाहा पाएर प्रशासनले समातेको मेलअनलाइनले जनाएको छ ।
अस्पताल प्रशासनले त्यो कार्यलाई ठिक भएको बताएको छ । उक्त विषयको पक्ष विपक्षको विषयलाई लिएर विवाद समेत भएको छ । उनीहरुको नाम र ठेगाना भने खुलाइएको छैन ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID