Monday, 10 November 2014

फेवा ताल हेर्ने रहरले यौनकर्मी बनायो

कार्तिक २४, कास्की,  – प्रहरीको सक्रियताको कारण पोखराको बाग्लुङगबसपार्क क्षेत्रमा संचालन हुँदै आएको यौन धन्दा बन्द भएको छ । तर यौनधन्दा भने पोखराका अन्य क्षेत्रहरुमा संचालन हुँदै आएका छन् । यौन कर्मीहरुले पनि काम पाईरहेका छन् । उनिहरुको पेशा अहिले झन बढि बिस्तारित भएको छ । प्रहरीको यो अभियानको बारेमा र यौन व्यबसायका बारेमा यौनकर्मीहरुको धारणा कस्तो छ भनेर बुझ्नका लागि उनिहरुसँग नै छलफल गर्ने निस्कर्षसहित यौनकर्मी समिक्षासँग(नामपरिवर्तन) छलफलमा आधारित उनको कुराकानी जस्ताको तस्तै राखिएको छ ।

घरमा सौताने आमा बा आमाको लहलहैमा लाग्थे दिदिको पनि उमेर नपुगी बिबाह भयो । म एसएलसीको तयारीमा जुटेको थिएँ । टेस्ट परिक्षा दिएर बसेको मेरो घरमा बिहेको कुरा चलिरहेको थियो । तर मलाई बिहे गर्न मन लागेको थिएन । एसएलसी दिएकै दिन काठमाडौँतिर हानिए साथमा एक हजार रुपैयाँ मात्र थियो । काठमाडौमा केहि दिन काम गरेँ त्यहाँ काम गरेको पैसाले मलाई कोठा भाडा तिर्न पनि पुग्थेन । काठमाडौमा नै गाउँका साथीहरुसँग भेट भयो । साथीहरु काठमाडौमा बाँच्न नसकिने निष्कर्शसहित पोखरा जाने योजना बनाएका थिएँ । मेरो कमाईले म काठमाडौमा बाँच्न सक्ने स्थितीमा थिईन । उनिहरुको आश्रय लिएर म बसेको थिएँ । मेरो जीवनको त्यसबेला सम्मको सबैभन्दा ठुलो चाहना भनेको फेवाताल हेर्ने थियो । काठमाडौँमा आफुलाई बाँच्न गाह्रो भईरहेको थियो । उसो पनि फेवाताल हेर्ने रहरले र साथीहरुको लहलहैमा लागेर पोखरा आएँ ।


उनि अलि भाबुक हुँदै भनिन्, ‘रहरहरुमा थुप्रै बाध्यता निम्तीदारहेछन दाई ! फेवाताल हेर्न पोखरा आएको मेरो फेवाताल हेर्ने सपना त पुरा भएन तर बाहिरी संसारमा रमाउने तागत पनि मसँग भएन । तँपाईलाई पत्यार नलाग्न पनि सक्छ , पोखरा आएपछि मात्र मेरो कुमारित्व तोडीएको थियो । कण्डमको बारेमा मैले पढेको थिए तर पोखरा आएपछि कण्डम यस्तो हुन्छ भनेर देखेँ । बाग्लुङग बसपार्ककको एउटा होटलमा तिनमहिनासम्म म कोठामा थुनिएर बसेँ । तिन महिना कटाउन मलाई थुप्रैर बर्षे कटाएको भान भएको थियो । रहरले निम्त्याएको बाध्यतासँग मेरो पश्चताप थियो तर पश्चताप गर्नका लागि समय र उचित ठाउँ थिएन । नयाँ ठाँउ , नयाँ पेशा , नयाँ मान्छेहरुको बिचमा मैले मेरा असहमती राख्ने आँट नै गर्न सकिन । मैले दिनमा दश जना ग्राहकहरुलाई गरेको सेवाबाट पैसा कमाएको साहुले मलाई पैसा पनि दिदैन थियो । तिन महिना बस्दा मैले त्यहाँको परिस्थिती बुझिसकेको थिए । त्यसपछि मैले त्यहाँबाट निस्कने योजना बनाए । तर होटलको साहुले सजिलै निस्कन दिदैन थियो । न पैसा दिन्थ्यो न निस्कन दिन्थ्यो । मैले साहुलाई मुद्दा हाल्ने योजना बनाए । त्यो बेलासम्म मेरो प्रहरीहरुसँग पनि चिनजान भएको थियो । मेरो योजना थाहा पाएपछि साहु पनि पछाडी हट्यो । म त्यहाँबाट निस्किए तर अझै पनि मैले त्यो होटलमा ७० हजार रुपैयाँ लिन छ 

शिक्षीत अशिक्षित सबै प्रकारका यौनकर्मीहरु यौनधन्दामा सहभागी छन् । यौनकर्मीहरुका पनि थुप्रै समस्याहरु छन् । मैले यौन धन्दा छाडेपछि पोखराका थुप्रै ठाउँमा काम खोज्नको लागि हिडेँ तर तिनहजार पैँतिससय भन्दा बढीको काम पाउन सकिएन । तँपाई नै भन्नुस दाई तिनहजार पैँतिससयामा पोखरामा बाँच्न सकिन्छ कि सकिदैन ? त्यसपछि बाग्लुङग बसपार्कको एकजना दाईको होटलमा मैले काम गर्न थालेँ तर त्यो समय यौन कार्यमा संलग्न भईन । त्यसपछि पुलिसहरुले बाग्लुङग बसपार्क बन्द ग¥यो र म बाहिर बस्दै आएको छु । होटल पनि बन्द भएपछि बाँच्नको लागि केहि त गर्न प¥यो भन्दै फेरी यहि पेशा अँगाल्ने निष्कर्ष निकाले । म अहिले पनि छाडा रुपमा यौन व्यबसाय संचालन गर्दै आएको छैन । म सँग सम्पर्कमा केहि ग्राहकहरु छन् उनिहरुसँग मात्र मैले काम गरिरहेको छु । एकदिनमा एकजनासँग मैले बढिमा २५ हजार रुपैयाँसम्म लिएको छु । मलाई त खासै समस्या परेको छैन् । म पैसावाला मान्छेसँग मात्र जान्छु । मेरो बानीका कारण पनि ग्राहकहरु सन्तुष्ट छन् । ग्राहकहरुले नै मलाई यो पेशा छाड्नको लागि सुझाब दिएका हुन्छन् । तर लो क्लासका ग्राहकहरुसँग काम गर्दा मेरो साथीहरुले थुप्रै प्रकारका समस्या पाएका अनुभुतिहरु पनि सुनाएका छन् । उसो त साथीहरुको बानी पनि राम्रो छैन । यौनकर्मी साथीहरुको पनि जाडरक्सि र गाँजा खाने बानी हुन्छ । त्यहि कारणले गर्दा उनिहरुको र ग्राहकको झगडा पर्छ । ग्राहकलाई मनाउन सक्ने आफुसँग तरिका भयो भने कुनै प्रकारको दुख आईपर्दैन । मैले अहिलेसम्म कण्डम नलगाईकन एकजना गं्राहकसँग यौन सम्पर्क गरेको छैन । कोहिकोहिले त कर पनि गर्छन तर उनिहरु सम्झाएपछि सम्झन्छन 

बाग्लुङग बसपार्क क्षेत्रबाट यो पेशा हटाउदैमा यो समस्या समधान हुन्छ भन्ने मलाई लाग्दैन । बरु अरु क्षेत्रहरुमा यो पेशा संचालन हुँदै आएको छ । पोखरा झन अन्य ठाउँहरुमा पनि यो पेशा संचालन भएको छ तर रोकिएको छैन । अहिले पनि मेरा साथीहरु लेकतिरको होटलमा बसेर यौन पेशा संचालन गर्दै आएका छन् । रहरमा पेशामा लागेका मान्छे बाहेक अन्य यौनकर्मीहरु सरकारले रोजीरोटीको समस्याको हल ग¥यो भने बिकल्प खोज्नको लागि तयार छन् । तर प्रहरी प्रशासन बाग्लुङग बसपार्क बिस्तापित गरेकोमा रमाईरहेको छ । यस्ले मात्र यो समस्याको हल हुँदैन । यो तरिवाट त पोखरा पुरै यो समस्याबाट ग्रस्त हुने संभाबना रहेको हुन्छ । यो ब्यवसाय संचालन गर्न पाउन पर्छ भन्ने हाम्रो माग पनि होईन । तर उचित प्रकारको बिकल्प दिनुपर्छ भन्ने मात्र हाम्रो माग हो र कसैलाई यो पेशा नै संचालन गर्न मन छ भने पनि निश्चित क्षेत्र तोकीनुपर्छ । त्यसो भयो भने यो समस्याको व्यबस्थित हल हुन सक्छ । म आफु पनि यो पेशा रहरमा गरिरहेको छैन । मलाई सरकारले रोजीरोटीको ब्यवस्था गरोस र केहि काम दिओस म गर्न तयार छु 

जवसम्म हाम्रा गाला राता राता हुन्छ त्यो बेलासम्म मात्र हाम्रो बजार भाउ हुन्छ । अहिले म महिनमा ५० हजार न्युनतम कमाउन सक्छु । तर सधै यो कमाई गर्न सक्दिन । त्यसैले म यो पेशाको बिकल्प खोजिरहेको छु । म अहिले बिदेश जाने तयारी गरिरहेको छु । मेनपावरमा प्रोसेस चलिरहेको छ । अबको केहि समयमा म देश छाड्दै छु । म एक जनाले यो पेशा छाड्दैमा पुरै समस्या समधान हुन्छ जस्तो लाग्दैन । बेश्याबृत्ति समधानका लागि राज्यले उचित प्रकारको बिकल्प प्रस्तुत गर्न सक्यो भने मात्र पुर्ण रुपमा समस्याको समधान हुन्छ । त्यतातिर सरकारले पनि ध्यान दिओस । बिदेश गएर आएपछि पोखरामा एउटा घर बनाएर बस्ने लक्ष्य छ हेरौँ भाग्यले कति साथ दिन्छ । फेवाताल हेर्ने रहरले यो पेशामा लागियो अब पोखरामा घर बनाउने रहर छ त्यसकारण मैले यो पेशा छाडेर बिदेश जाने योजना बनाएको छु त्यसले कहाँ पु¥याउछ त्यो भने हेर्न बाँकी छ ।

समाजमा अबैध तर प्रशस्त मात्रामा चलेको यौनधन्दा एउटा सामाजिक समस्याको रुपमा रहदै आएको छ । यो समस्याको समधानमा सरोकालवालाको उचित ध्यान जाओस । अनि मात्र हामी सभ्य समाज निर्माण गर्न सक्छौँ ।

A Documentary of New York City Showing about Gangsters, Drugs Prostitution and Money

New York is a state in the Northeastern and Mid-Atlantic regions of the United States. New York is the 27th-most widespread, the third-most crowded and the seventh-most densely populated of the 50 United States. New York is bordered by New Jersey and Pennsylvania to the south and by Connecticut, Massachusetts, and Vermont to the east. The state has a maritime border with Rhode Island east of Long Island, as well as an international border with the Canadian provinces of Quebec to the north and Ontario to the west and north.

A drug is, in the broadest of terms, a chemical substance that has known biological effects on humans or other animals. Foods are generally excluded from this definition, in spite of their physiological effects on animal species. Prostitution is the business or practice of engaging in sexual relations in exchange for payment or some other benefit. Prostitution is sometimes described as commercial sex. A person who works in this field is called a prostitute, and is a kind of sex worker. Prostitution is one of the branches of the sex industry.

Prostitution is occasionally also referred to as "the world's oldest profession".Violent crime in New York City has been plummeting since 1990. Crime rates spiked in the 1980s and early 1990s as the crack outbreak hit the city. During the 1990s the New York City Police Department (NYPD) adopted CompStat, broken windows policing and other strategies in a major effort to reduce crime. The city's dramatic drop in crime has been attributed by criminologists to policing tactics, the end of the crack . In 2012, there were 414 homicides, the lowest number since at least 1963 when trustworthy statistics were first kept. Here is a documentry video  in details.

Saturday, 8 November 2014

लिंग केहि दिन मै मोटो बलियो र लामो बनाउने टिप्स सबैले पढ्नु होला

मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु । सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।
यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।
हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ । एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् । अन्य कतिपय स्थिति
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ । निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशो
रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ । सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन । लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा
लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ । कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ । के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले
किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ । त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने
यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् । हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् । यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ
कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।

महिला र पुरुषमा यौन कृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half th

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.

e female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

पहिलो यौन सम्पर्क गर्दा किसोरिहरू किन चिच्याउछन त जानी राखौ हेर्नुस भिडियो

पहिलो यौन सम्पर्क गर्दा किसोरिहरू किन चिच्याउछन त जानी राखौ हेर्नुस भिडियो

सुनको मुल्य यो साता पनि ओरालो लाग्यो

कार्तिक २२- काठमाडौं,  नेपाल सुनचाँदी व्यवसायीले जानकारी दिए अनुसार केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मुल्य यो साता पनि घटेको छ । व्यवसायीका अनुसार यो साता सुन तोलामा एक हजारपाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।

अघिल्लो साता अन्तिम दिन ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन यो साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुन तोलामा दुई सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगंलवार र बुधबार एक÷एक सय रुपैयाँ घटेर कारोबार भएको सुन विहिबार तोलामा पुन पाँच सय रुपैयाँ घटेर ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार पुन एक सय रुपैयाँले घटेर सुन तोलाको ४९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै यो साता चाँदीको मुल्यमा पनि केही गिराबट आएको छ । साताको पहिलो दिन पाँच रुपैयाँले घटेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन तोलामा ३० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्को साता पनि यसको भाउ घट्ने अनुमान गरिएको छ ।

Friday, 7 November 2014

आमेरिकाको हबाई टापुमा आएको ज्वालामुखी मानब बस्ति तिर


A menacing river of molten lava that bubbled over a road and overran a cemetery on its path toward a village on Hawaii's Big Island crossed onto a residential property on Tuesday where it threatened to consume its first home, officials said.

The slow-moving lava from the continuously erupting Kilauea volcano has been advancing on the town of Pahoa for weeks, with officials warning repeatedly it is hot enough to incinerate any homes, roads and businesses in its path.

Molten lava is hotter than 1,650 degrees F (900 C), according to the U.S. Geological Survey.

Residents living in the projected path of the lava,

"People have their life savings in their properties here. They face losing it all," said Mike Metcalf, whose Pahoa Auto Parts business is potentially in the path of the lava flow, although his home is in the clear.

The lava menacing Pahoa began bubbling out of the Kilauea volcano on June 27 and initially threatened a smaller community before turning toward Pahoa. It came to a standstill in September, raising hopes of a respite, before resuming its meandering trudge several weeks ago.

The lava, whose glowing leading edge has sometimes triggered methane explosions, crossed onto its first residential property early on Tuesday, the USGS' Hawaiian Volcano Observatory said in a statement.

With its hardened top layer extending like a darkened river up the volcano's slope, the lava has devoured grass and trees, turning vegetation into smoke that wafts into Pahoa.

SCHOOL CLOSINGS

The lava flow was advancing about 10 yards an hour toward Pahoa village, a historic former sugar plantation in the east of the Big Island consisting of small shops and homes, with a population of about 800 people.

Education officials said they would close an endangered elementary school on Wednesday and temporarily shutter four more schools on Thursday.

Crews have been building temporary access roads and trying to protect Highway 130, a route traveled by as many as 10,000 cars a day. Two other roads have been closed, Hawaii County Mayor Billy Kenoi's office said.

Authorities have not allowed residents to approach the leading edge, but people have taken helicopter tours to watch the slow-moving disaster.

"I can see the smoke. I can smell it. But they're not letting anybody in to see it," Metcalf said of the lava. People here would like to see what's taking them out."

The Kilauea volcano has erupted from its Pu'u O'o vent since 1983. The last home destroyed by lava on the Big Island was in Kalapana in 2012, according to Big Island Civil Defense.

Between 1983 and 1990, lava flows from the volcano destroyed more than 180 homes, according to the USGS.

Kay Furse, 54, a front-desk employee at the Kalani Oceanside Retreat in Pahoa, said residents in the path of the lava had been moving items out of their homes over the past month, with help from neighbors.

"It's been stressful, a lot of anticipation and waiting and wondering," she said. "I think people accept it and are prepared for it."
whose leading edge is 82 yards (meters) wide, have been urged to prepare for evacuation and many have slowly emptied their homes of prized possessions as the lava approaches.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID