Saturday, 8 November 2014

पहिलो यौन सम्पर्क गर्दा किसोरिहरू किन चिच्याउछन त जानी राखौ हेर्नुस भिडियो

पहिलो यौन सम्पर्क गर्दा किसोरिहरू किन चिच्याउछन त जानी राखौ हेर्नुस भिडियो

सुनको मुल्य यो साता पनि ओरालो लाग्यो

कार्तिक २२- काठमाडौं,  नेपाल सुनचाँदी व्यवसायीले जानकारी दिए अनुसार केही दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मुल्य यो साता पनि घटेको छ । व्यवसायीका अनुसार यो साता सुन तोलामा एक हजारपाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।

अघिल्लो साता अन्तिम दिन ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन यो साताको पहिलो दिन आइतबार पाँच सय रुपैयाँले घटेर ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुन तोलामा दुई सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगंलवार र बुधबार एक÷एक सय रुपैयाँ घटेर कारोबार भएको सुन विहिबार तोलामा पुन पाँच सय रुपैयाँ घटेर ४९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम दिन शुक्रबार पुन एक सय रुपैयाँले घटेर सुन तोलाको ४९ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै यो साता चाँदीको मुल्यमा पनि केही गिराबट आएको छ । साताको पहिलो दिन पाँच रुपैयाँले घटेर ६ सय ९५ रुपैयाँमा कारोबार भएको सुन साताको अन्तिम दिन तोलामा ३० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

अर्को साता पनि यसको भाउ घट्ने अनुमान गरिएको छ ।

Friday, 7 November 2014

आमेरिकाको हबाई टापुमा आएको ज्वालामुखी मानब बस्ति तिर


A menacing river of molten lava that bubbled over a road and overran a cemetery on its path toward a village on Hawaii's Big Island crossed onto a residential property on Tuesday where it threatened to consume its first home, officials said.

The slow-moving lava from the continuously erupting Kilauea volcano has been advancing on the town of Pahoa for weeks, with officials warning repeatedly it is hot enough to incinerate any homes, roads and businesses in its path.

Molten lava is hotter than 1,650 degrees F (900 C), according to the U.S. Geological Survey.

Residents living in the projected path of the lava,

"People have their life savings in their properties here. They face losing it all," said Mike Metcalf, whose Pahoa Auto Parts business is potentially in the path of the lava flow, although his home is in the clear.

The lava menacing Pahoa began bubbling out of the Kilauea volcano on June 27 and initially threatened a smaller community before turning toward Pahoa. It came to a standstill in September, raising hopes of a respite, before resuming its meandering trudge several weeks ago.

The lava, whose glowing leading edge has sometimes triggered methane explosions, crossed onto its first residential property early on Tuesday, the USGS' Hawaiian Volcano Observatory said in a statement.

With its hardened top layer extending like a darkened river up the volcano's slope, the lava has devoured grass and trees, turning vegetation into smoke that wafts into Pahoa.

SCHOOL CLOSINGS

The lava flow was advancing about 10 yards an hour toward Pahoa village, a historic former sugar plantation in the east of the Big Island consisting of small shops and homes, with a population of about 800 people.

Education officials said they would close an endangered elementary school on Wednesday and temporarily shutter four more schools on Thursday.

Crews have been building temporary access roads and trying to protect Highway 130, a route traveled by as many as 10,000 cars a day. Two other roads have been closed, Hawaii County Mayor Billy Kenoi's office said.

Authorities have not allowed residents to approach the leading edge, but people have taken helicopter tours to watch the slow-moving disaster.

"I can see the smoke. I can smell it. But they're not letting anybody in to see it," Metcalf said of the lava. People here would like to see what's taking them out."

The Kilauea volcano has erupted from its Pu'u O'o vent since 1983. The last home destroyed by lava on the Big Island was in Kalapana in 2012, according to Big Island Civil Defense.

Between 1983 and 1990, lava flows from the volcano destroyed more than 180 homes, according to the USGS.

Kay Furse, 54, a front-desk employee at the Kalani Oceanside Retreat in Pahoa, said residents in the path of the lava had been moving items out of their homes over the past month, with help from neighbors.

"It's been stressful, a lot of anticipation and waiting and wondering," she said. "I think people accept it and are prepared for it."
whose leading edge is 82 yards (meters) wide, have been urged to prepare for evacuation and many have slowly emptied their homes of prized possessions as the lava approaches.

हलिउड सुन्दरीको शुटिङ गर्दा गर्दै भित्री बस्त्र फुस्किएपछि (फोटो फिचर)


हलिउडको सुन्दरी अभिनेत्री सलमा हायक शुटिङ्का क्रममा निक्कै समस्यामा परिन् जसले गर्दा उनको चर्चा चुलिएको छ ।

खासमा उनले स्विमिङ पुलमा एक फोटो शुट गरिरहेकी थिइन् । तर यत्तिकैमा उनको कपडा फुस्कियो ।

४८ वर्षीया हायक स्वमीमिक पुलमा रहेकै समयमा उनको भित्री बस्त्र फुस्किएपछि उनलाई हतारहतार बाहिर निस्कनु पर्ने अवस्था आयो ।

भिजेका कपडा त्यो पनि फुस्किपछि उनलाई पर्नु आप्त पर्‍यो उनलाई उनीसँगै रहेका एक मोडल युवकले बाहिर निस्कन सघाए ।

दिक्षान्त समारोहमै युवतीले स्तनपान गराएपछि हंगामा

विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी एक २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको खाँटी तस्वीर फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बन्यो । त्यो तस्वीर कोही पापाराजीले खिचेर पोष्ट गरेको होइन, विश्वविद्यालय आफैले आधिकारिक रुपमै फेसबुकमा पोष्ट गरेको हो । स्तनपान गराउने आमाले विश्वविद्यालयले आफ्नो पढाइमा गरेको सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् । घटना अस्ट्रेलियाको हो । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकमा आफ्नो ६ हप्ताको छोरा एल्कलाई स्तनपान गराइन् र सोही पोजमा तस्वीर समेत खिचाइन् । उक्त तस्वीरलाई ज्याकीकै अनुरोधमा विश्वविद्यालयले फेसबुकमा पोष्ट गर्यो । सोमबार अपलोड भएको उक्त तस्वीरमा अहिलेसम्ममा २ लाख भन्दा बढि लाइक र हजारौँ शेयर भएका छन् । दुई छोराकी आमा शार्केको जेठो छोरा पनि उनले यहीँ विश्वविद्यालयमा पढाइ सुरु गरेपछि जन्मिएको थियो, जुन २० महिनाको भएको छ ।

विश्वविख्यात डेभिनसुपर ट्र्याम्पको नेपाली भिडियोले मच्चायो तहल्का (भिडियो सहित)

विश्वविख्यात युट्युबर डेभिनसुपरट्र्याम्प केहि दिन अगाडी नेपालमा आएका थिए र उनले नेपालका केहि मनमोहक र मनछुने भिडियो कैद गरेका छन् । ‘एडभन्चर्स अफ टिमसुपरट्र्याम्प इन फोरके’ नाम दिइएको उक्त भिडियो टर्किस एयरलाइन्सको सहयोगमा बनेको बताइएको छ ।
गत नोभेम्बर ३ तारिखका दिन अपलोड गरिएको उक्त भिडियो अ
देश–विदेशका मानिसहरुले उक्त भिडियो निकै राम्रो भएको कमेन्ट गरेका छन् । धेरैजसोले भिडियो हेरिसकेपछि नेपाल घुम्न जान मन लागेकोसमेत बताउँदै भिडियोको लागि डेभिनलाई धेरैले धन्यवाद दिएका छन् । दुई मिनेट २५ सेकेन्डको उक्त भिडियोले इन्टरनेटमा निकै तहल्का मच्चाइरहेको छ । (एजेन्सी)
हिलेसम्म दुई लाख १२ हजारभन्दा बढि मानिसहरुले हेरिसकेका छन् ।

एक रोचक खबर डाक्टरले पुरुषलाई गर्भवती भएको बताएपछि…

इजिप्टमा भएको यो घटना साँचो हो । डाक्टरहरुले एक बस चालकको पिसाब जाँच गर्दा चालक गर्भवती भएको पत्ता लगाए । विश्वास नभएर उनीहरुले उक्त बस चालकलाई
इजिप्टमा बस चालकहरुको शारीरिक अवस्था नियमित चेकअप गरिन्छ । चालकहरुको शारीरिक अवस्थाका साथै उनीहरुले ड्रग्स वा अरु लागुपदार्थ सेवन गरे नगरेको थाहा पाउन चेकअप गरिने गरेको हो ।
ती चालकले आफु लागुपदार्थ सेवन गर्ने हुनाले चेकअपका लागि आफ्नी श्रीमतीको पिसाब लगेर दिएका थिए । उनकी श्रीमती २ महिनाकी गर्भवती रहिछन् जुन कुरा चालकलाई पनि थाहा थिएन । श्रीमतीको पिसाब लग्नाले उनी सबैको अगाडि बेइज्जत हुनु पर्यो।
अन्य टेस्टपछि त्यो रिर्पोट उनको नभएको डाक्टरहरुले बताए । यो घटनापछि कसैले पनि पुनः यस्तो घटना नदोहोर्याउने डाक्टरहरुले बताए ।
पटक–पटक पिसाब जाँचका लागि पिसाब ल्याउन लगाए तर हरेक पल्ट चेक गर्दा पनि गर्भवती रहेको देखिएपछि डाक्टरहरुले उक्त चालक गर्भवती भएकोमा धन्यवाद दिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID