(एजेन्सी) शिकागो – अमेरिकाको राष्ट्रपति बाराम ओबामा, संसारका सबैभन्दा शक्तिशाली सेनाका कमान्डर र संसारको सबैभन्दा शक्तिशाली देशको मुखिया हुन् तर जब एक प्रेमीले उनलाई धम्की दिए तब उनी यति शक्तिशाली हुँदाहुँदै पनि उनको यस्तो प्रतिक्रियामाथि केहि बोल्न सकेनन् । यो घटना त्यतिबेलाको हो जब ओबामा शिकागोमा मध्यावधी चुनावका लागि आफ्नो भोट हाल्न पुगेका थिए ।
मेरी प्रेमिकालाई प्लिज नछुनुस्
ओबामा जतिबेला शिकागो पुगे त्यहाँ भोट हाल्नका लागि उनको अगाडि एक निकै पोजेसिव प्रेमी आइपुगे । यी प्रेमीले भोटिङको समयमा ओबामालाई भने, ‘तपाईं कुनै शक्तिशाली देशको राष्ट्रपती त हुनुहोला तर मेरी प्रेमिकालाई छुने गल्ती कहिले पनि नगर्नुहोला ।’
वास्तवमा यी प्रेमीकी प्रेमिका ओबामासँगै उभिएकी थिइन् र आफ्नो भोट हाल्दै थिइन् । यद्यपी ओबामाले ती पुरुषको धम्कीलाई त्यति गम्भीर रुपमा लिएनन् । मार्टिन लुथर किंग जुनियर कम्युनिटी सेन्टरमा भोट हाल्नका लागि आइया कपुर नामकी ती महिला ओबामासँगै उभिएकी थिइन् ।
ओबामालाई देखेर मानिसहरु भए आश्चर्यचकित
आइयाले आफ्नो प्रेमीद्वारा गरिएका उक्त प्रतिक्रियाका लागि ओबामासँग माफी मागेकी छिन् । उनले भनिन्, ‘मलाई थाहा थियो कि जोन्सले केहि रमाइलो कुरा नै गर्नेछन् तर मलाई थाहा थिएन उनले के यो बोल्नेछन् ।’
यद्यपी पछि राष्ट्रपति ओबामाले आइयालाई अंगालो हाल्दै चुम्बन गरे । पछि जोन्सले भने कि राष्ट्रपति बाराक ओबामालाई त्यहाँ देखेर सबैजना आश्चर्यचकित भएका थिए ।
Thursday, 23 October 2014
अब बेरोजगारलाई नेपाल मै हुनेभो रोजगार !
काठमाडौं, कात्तिक ६ – स्वदेशमा रोजगारको समस्याले गर्दा विदेश जानेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । देशमा युवा जनशत्तिmलाई ध्यानमा राखेर सरकार पक्षबाट रोजगारका निम्ति केहि पहल हुन नसकेका कारण युवा जनशक्ति विदेशीने क्रम तिब्र रहेको हाम्रै घर आँगनमा बढ्दै छ । सरकार र अरुको मात्रै मुख ताकेर बस्नु भन्दा आउनुहोस हामिसंगै मिलेर केहि गरौं भन्ने मनसाएले यो समुहले नेपालमै रोजगारको व्यवस्था गर्दै आएको छ ।
जागिरको खोजीमा हिँड्दा हिँड्दै चार जोर जुत्ता फाटिसके, दुख त कति कति, नेपालमा कामै छैन, अब एमआरपी बनाइन्छ, यस्तै–यस्तै खालका वाक्यांश जागिरको खोजीमा भौतारिदा–भौतारिदा वाक्क भएका लाखौ शिक्षितरअशिक्षित बेरोजगार युवायुवतीका हुन्। अबका दिनमा यस्ता समस्या नेपाली युवायुवतीले भोग्न नपरोस भन्ने उदेश्यले बेरोजगारलाई नेपाल मै रोजगार, कम्पनीलाई कामदार भन्ने नारा सहित बालाजु स्थित बैकल्पिक मेनपावर सप्लायर्स नामक एक नेपाली मेनपावर खुलेको छ । यो मेनपावरले देशको बेरोजगारी समस्याबाट थकित भइ बसेका नेपाली युवायुवती तथा अन्य जनशक्तिहरुलाई आफनो सिप,क्षमता र कार्य अनुभबको आधारमा खोजेररोजे अनुसारको रोजगार दिलाउँदै आयको छ ।
समूहका प्रमुख रामजी लामिछाने नेपालमा नेपाली मेनपावरको धारणा ९कन्सेप्ट० ल्याउने पहिलो व्यक्ति हुन् ्र हाल नेपालमा मेनपावर कम्पनीले विदेश पठाउने काम गर्छन् । तर यो मेनपावरले नेपाल मै रोजगार र कामदारको व्यवस्था गर्दै आएको छ । एका तिर कम्पनीका बोशहरु भन्छन् नेपालमा काम गर्ने कर्मचारी छैनन्, कति रकम खर्च गरेर पत्र पत्रिकामा कर्मचारी चाहियो भनेर बिज्ञापन छाप्यो कर्मचारीको लाइन त लामै हुन्छ तर दक्ष, अनुभबी र काममा कर्तव्यनिष्ठ कामदार नपाईने समस्या छ, कामप्रतिको दृष्टिकोण ( कामलाई सानो र ठूलो भनेर छुट्याउने बढी छ ।अर्को महत्वपूर्ण पक्ष भनेको कामप्रतिको सम्मान हो । बाटोहरुमा जता ततै ब्रोसर नै ब्रोसर भेटिन्छन्, भन्छन् हामी कति चोटी ब्रोसर बाँड्न गयौ तर बेरोजगार पाइदैन भन्छन् । यस्ता अवास्तविक कुराले कलेज पढ्दै गर्दा जन्माएको अति नै महवाकांक्षी सोचाइले पछि वास्तबिक धरातलमा कामलाई सानो र ठूलो भनी विभाजन गर्ने मात्र होइन, सानो काम गर्दा लाज लाग्ने खालको मानसिकताको जन्म भएको पाइन्छ। अर्कातिर बेरोजगारीहरु भन्छन् नेपालमा काम नै छैन अब पासपोर्ट बनाएर विदेश जानु पर्छ यसमा महत्वपूर्ण कुरा चाहि समस्या बेरोजगारी कि बेरोजगारहरूको भन्ने छ । हाम्रो देशमा परीक्षामुखी सुगारटाइमा किताब (प्रायः गेस पेपर) का ठेलीलाई परीक्षाका दिनसम्म दिमागमा अटेसमटेस पार्दै ठेलठाल पार्ने तर परीक्षा सकिएको दिनसगै बिस्तारै मेटिदै पनि जान्छ । हो, हामीलाई किताब घोकेरै भए पनि बढी अंक हासिल गर्नुपर्छ भन्ने त सिकाइन्छ तर पढेका कुरा कसरी व्यवहारमा प्रयोग हुन्छरु भनेर न त कसैले सिकाउछ, न त हामी आफैँ प्रयत्न गर्छौं। कोरा किताबी ज्ञानले रोजगारीका लागि लिखित परीक्षामा बढी अंक ल्याउन त सकिएला, तर अन्तर्वार्तामा शून्य हात पर्ने सम्भावना नकार्न सकिन्न। त्यसैले, सम्बन्धित क्षेत्रको राम्रो ज्ञान हुदाहुदै पनि काम गर्नलायकको शक्ति बन्न सकिरहेका छैनन् ।

पुरुषलाई आकर्षित गर्दा कहिल्यै नगर्नु होस् यी गल्तीहरु
(एजेन्सी)- भनिन्छ महिलाहरुलाई आकर्षित गर्न पुरुषहरुले अनेक तरिका अपनाउने गर्दछन् । तर आकर्षित गर्नमा पुरुषहरु मात्र अघि छैनन् । महिलाले पनि आफूलाई मनपरेको पुरुषलाई आकर्षित गर्नका लागि अनेक तरिकाहरु पछ्याउने गर्दछन् । आकर्षित गर्ने क्रममा महिलाहरुले अपनाउने तरिका सबै राम्रो हुन्छ भन्ने हँदैन । आकर्षित गर्छु भन्दा कतिपय अवस्थामा पुरुषहरु महिलाबाट तर्किने गर्दछन् । यसको कारण धरैजसो अवस्थामा महिलाहरुले अपनाउने तरिका नै हुन्छ । आफूलाई मनपरेको व्यक्तिलाई आकर्षित गर्नका लागि यी तरिकाहरु भुलेर पनि नअपनाउनुहोलाः
1. कसैको नक्कल गर्नुः
बनावटी र कसैको नक्कल गर्ने व्यक्ति पुरुषहरुलाई पटक्कै मनपर्दैन । तपाईं जस्तो हुनुहुन्छ त्यस्तै रहनुहोस् । आफैँलाई परिवर्तन गर्न नखोज्नुहोस् र कसैको नक्कल पनि नगर्नुहोस् । आफ्नो व्यवहार र बोल्ने तरिका आफ्नो जस्तै राख्नुहोस् ।

2. डेटमा ढिला जानुः
धेरैजसो महिला सोच्ने गर्छन् कि डेटमा जाँदा पुरुषहरुलाई कुराउनु पर्छ तर वास्तविकता यसको ठिक विपरित छ । यदि तपाईं डेटमा सहि समयमा पुग्नुहुन्छ भने यसको प्रभाव निकै सकारात्मक हुनेछ ।
३. भोको रहनुः
थुप्रै महिलाहरु पुरुषसँग भएको बेलामा भोको बस्ने गर्दछन् जुन राम्रो मानिँदैन । यस्तो गरेमा तपाईंका साथी पनि भोको रहन बाध्य हुनेछन् । यसो गर्नाले तपाईंले आकर्षित गर्न चाहेको व्यक्ति खुसी हुन्छन् भन्ने सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ किनभने एक लेभलपछि पुरुषहरु महिलाको फिगरभन्दा बढि उनको सोच र कुराहरुबाट प्रभावित हुने गर्दछन् ।

4. धेरैजसो नकारात्मक कुरा गर्नुः
थुप्रै पटक महिलाहरु पुरुषलाई आकर्षित गर्ने चक्करमा आफ्नो दुःख र वेदनाहरु सुनाउन थाल्छन् र आफ्नो नकारात्मक पक्ष राख्ने गर्दछन् । यस्तो बिर्सेर पनि नगर्नुहोस् । सधैँ सकारात्मक रहनुहोस् । तपाईंको राम्रो बिचारले तपाईंको राम्रो छाप छोड्न मद्दत गर्नेछ ।
5. निकै धेरै मेकअप गर्नुः
कसैलाई आकर्षित गर्नका लागि महिलाहरुले धेरैजस्तो अवस्थामा निकै धेरै मेकअप लगाउने गर्दछन् जसलाई महिलाहरुले गर्ने सबैभन्दा ठूलो गल्तीको रुपमा लिइएको छ । याद राख्नुहोस्, यदि तपाईं कुनै पुरुषलाई आकर्षित गर्न चाहनुहुन्छ भने हल्का मेकअप गर्नुहोस् । आफ्नो प्राकृतिक सौन्दर्यप्रति बढि ध्यान दिनुहोस् ।

6. निकै छोटो कपडा लगाउनुः
निकै छोटो कपडा लगाउँदा तपाईं त्यस्ता मानिसहरुलाई मात्र प्रभावित गर्न सक्नुहुन्छ जो शरिरको भोको छन् । यदि कोही व्यक्ति तपाईंलाई वास्तवमा माया गर्छन् भने उनीहरुलाई तपाईंको पहिरनसँग कुनै मतलब हुँदैन । कसैलाई प्रभावित गर्नका लागि छोटो कपडा लगाउनु भनेको मूर्खताबाहेक अरु केहि होइन ।

Wednesday, 22 October 2014
‘सेल्फी’ ले बढायो जुम्राको आक्रमण
पछिल्लो समयमा ‘सेल्फी’ को क्रेज निकै बढेको छ । आफैले आफ्नो व्यक्तिगत तथा सामुहिक क्लोजअप तस्वीर लिइने सेल्फी संस्कृति बढ्दै जाँदा यसका विभिन्न खाले नकारात्मक असर पनि देखिन थालेका छन् । विज्ञहरुका अनुसार सेल्फी संस्कृतिका कारण जुम्राको आक्रमण बढ्दै गएको छ ।
अमेरिकी विज्ञहरुका अनुसार सेल्फीको तरंगले सोसल मिडियालाई संक्रमित बनाएको मात्र छैन मानिसको टाउकोलाई समेत संक्रमित बनाउँदै लगेको छ । उनीहरुका अनुसार सेल्फी संस्कृतिका कारण युवा पुस्तामा जुम्राको संख्या बढ्दै गएको छ ।

क्यालिफोर्नियामा जुम्रा उपचार केन्द्र समेत खोलेकी जुम्रा विज्ञ मर्की क्याक क्विलानका अनुसार युवाहरुमा जुम्राको संक्रमण निकै बढ्दै गएको छ ।
सामुहिक सेल्फीका लागि युवायुवतीहरु एक आपसमा जिउ र टाउको समेत जोडाउने हुँदा एक जनाबाट अर्कोमा जुम्रा सर्दछ ।
टाउकोमा रहेको जुम्रा टाउको जोडिँदा सजिलै सर्दछ । जुम्रा उड्न तथा उफ्रिन नसक्ने तर टाउको जोडिँदा सर्ने उनी बताउँछिन् ।
आफुकहाँ जुम्राको उपचारका लागि आउने हरेक किशोर किशोरीहरुलाई सोधदा उनीहरुले दैनिक साथीहरुसँग सामुहिक सेल्फी खिच्ने गरेको पाइएको उनी बताउँछिन् ।
जुम्राको संक्रमणबाट बच्न सेल्फी खिच्दा टाउको नजोडाउन र केटीहरुलाई कपाल बाँधेर राख्न उनले सुझाव दिएकी छिन् ।
Related Searches-
image sexy suvosri her milk and fuck
image sexy suvosri her milk and fuck
nikhil upreti kopila upreti
rekha thapa ko blue film online
rekha thapa ko blue film online
baby thapa bikini photo
baby thapa bikini photo
barsha bhusal bikini photo
bindu pariyar sex photo
chapali height sex scenes
आफ्नै दुध बेच्दै बेलायती मोडेल, एक लिटरको ५० हजार रुपैयाँ
किसान तथा व्यापारीले गाइभैँसीको दुध बेच्छन् । तर के मान्छेको दुधको किनबेच भएको सुन्नुभएको छ ? कुनै आमाले आफ्नो दुध बेचेको सुन्नुभएको छ ? महिलाले सन्तानलाई स्तनपान गराउँछिन् त्यसैले आफ्नो वक्षस्थलको दुध बेच्ने कुरै भएन । तर बेलायतकी एक चर्चित मोडलले भने आफ्नो दुध बेचेर मनग्गे कमाउने योजना बनाएकी छिन् ।
निकै ठूला तथा कामुक वक्षस्थल तथा विवादास्पद गतिविधिका कारण बेलाबेलामा चर्चामा आइरहने मोडल जोसी कनिंघमले आफ्नो दुध दिनहुँ बेचेर पैसा कमाउने घोषणा गरेकी हुन् ।
चर्चामा आइरहन मन पराउन जोसीले गर्भवती हुँदा समेत सधै धूमपान गरेका कारण विवादमा परेकी थिइन् । र अहिले बच्चा पाइसकेपछि आफ्ना दुध बच्चालाई खुवाउनुको साटो दुध दुहेर त्यसलाई बेच्दैछिन् ।
उनले निर्धारण गरेको मूल्य सूचि अनुसार उनको दुधकेा मूल्य प्रति लिटर झण्डै ५० हजार रुपैयाँ पर्छ । उनले एक औँस दुधको मूल्यको झण्डै १६ सय रुपैयाँ सम्म तोकेकी छिन् । तर उनले आफ्नो दुधमा पनि दोहोरो मूल्य कायम गरेकी छिन् । काखे सन्तान रहेका दुध चुसाउने आमाहरुले निकै सस्तोमा उनको दुध पाउनेछन् अर्थात् एक औँसको जम्मा २ पाउण्ड अर्थात् झण्डै ३२० रुपैयाँ ।
तर ती मोडलको दुध पिउन चाहने पुरुषहरुले भने निकै चर्को मूल्य तिर्नुपर्नेछ । क्रेजी पुरुषहरुले एक औँसको १० पाउण्ड अर्थात् झण्डै १६ सय रुपैयाँ तिर्नुपर्नेछ ।
आफुले एक दिनमा ३० औँससम्म दुध उत्पादन गर्न सक्ने र दिनमै ३ सय पाउण्ड -अर्थात् ५० हजार रुपैयाँ) को हाराहारीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘मेरो स्तन पार्टनरका लागि हो, मेरो बच्चाका लागि होइन ।’
केही दिनअघि इन्टरनेटमार्फत उनले बच्चालाई आफ्नो स्तनपान गराउनु भनेको निकै मूल्यहीन तथा फोहोर कुरा भएको बताएपछि उनको तिब्र आलोचना भएको थियो ।

nikhil upreti and his wife
| ||||||||||
sweta khadka
|
9
| |||||||||
richa sharma item girl
|
7
| |||||||||
karishma manandhar pranish maskey music jun tara video
|
6
| |||||||||
nepali sex story
|
6
| |||||||||
one sushma karki hot dance
|
6
| |||||||||
prakriti shrestha hot
|
6
| |||||||||
bindu pariyar biography
|
5
| |||||||||
rekha thapa ko blue film online
|
5
| |||||||||
bindu pariyar sex
|
4
|
कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना
कर्मचारीलाई उपहार दिनु अनौठो हैन् । तर, कुनै कम्पनीले एकैपटक १२ सय कर्मचारीलाई कार, घर र गहना जस्ता महंगा र बिलाशी उपहार दिन्छ भन्दा पत्याउन कठिन पर्छ ।
भारतको गुजरातस्थित एक डायमण्ड कम्पनिले आफ्ना कर्मचारीहरुलाई तिहारको उपलक्ष्यमा यस्तै बहुमूल्य उपहार दिएर बिश्वको ध्यान तानिदिएको छ ।
सुरतमा रहेको हरेकृष्ण एक्सपोर्ट कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको छ ।
कम्पनिका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनिले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए ।
उनले दि इकोनोमिक टाइम्ससँग भने- ‘बिगत ५ बर्षको अबधिमा कडा परिश्रम गरेका र कम्पनीप्रति बफादारिता देखाएका कर्मचारीलाई हामीले यो उपहार दिएका हौं ।’
सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।
‘म समाजबादी हैन, ब्यपारी हुँ’ ५० बषिर्य ढोलकियाले भने- मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहान्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’
सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो । उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए ।
तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..
३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’
सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आएपछि ती युवती निकै डराइन् । म्यासेजमा अगाडि भनिएको थियो ‘सबै राम्रै गरिरहेकी छौ, अझै राम्रो गर ।’
घटना बेलायतको हो । साउथ सिल्डकी बासिन्दा शेरी इमरसनले आफ्नी हजुरआमाको निधन सँगै उनका मोबाइल फोन लगायतका सामान सबै शवको अन्त्यष्टि भएकै ठाउँमा गाडिदिएकी थिइन् । हजुरआमाको मोबाइल लगायतका सबै सामानले शवसँगै ‘अमरत्व’ प्राप्त गरेको र स्वर्गमा रहेकी आफ्नी हजुरआमाले त्यहाँ पनि मोबाइल फोन चलाउन पाउने विश्वास उनको थियो । त्यसैले शेरीले हजुरआमाको नाउँको मोबाइल फोन नम्बरमा बेलाबेलामा म्यासेज पठाउने गर्थिन् । उनलाई विश्वास थियो, आफ्ना म्यासेज मृत हजुरआमाको आत्माले थाहा पाउनेछ, तथापि कुनै जवाफ भने आउने छैन । तर एकदिन अकस्मात उनको मोबाइलमा हजुरआमाको नाउँको नम्बरबाट प्रतिउत्तर स्वरुप म्यासेज आयो । जसका कारण उनी निकै आतंकित भइन्, उनको टाउको गह्रैाँ भयो ।
पछि पो थाहा भयो । ओ टू टेलिकमले उनको हजुरआमाको मृत्युपछि सो नम्बर अर्को कुनै गाह्रकलाई दिएछ । सो पुरुष ग्राहकलाई पनि सो नम्बर पहिले कुनै महिलाको रहेको भन्ने कुरा थाहा भएनछ । आफ्नो मोबाइलमा आफुलाई मृतक हजुरआमाको रुपमा व्याख्या गरी विभिन्न थरी कुरा लेखेर म्यासेज गरेको देखेपछि उसले कोही साथीले मजाक गरेको सम्झिएछ र त्यसको जवाफ स्वरुप शेरीको मोबाइलमा म्यासेज पठाएको रहेछ ।
हजुरआमाको नाउको नम्बरबाट त्यस्तो म्यासेज आउँदा आफु निकै डराएको र विरामी भएको भन्दै उनले त्यो अवस्थाको वर्णन गनृ आफुसँग कुनै शव्द नभएको बताइन् । उता ओ टू दूरसंचार सेवाले शेरीमाथि भएकेा पीडाप्रति माफी मागेको छ ।
Subscribe to:
Posts (Atom)