`आगो २` को सेन्सरप्रति आक्रोश
फिल्म 'आगो २' को निर्माणपक्षले चलचित्र सेन्सर बोर्डप्रति आक्रोश व्यक्त गरेको छ । फिल्मको सेन्सरका लागि बारम्बार समय दिएर पनि आलटाल गरेको भन्दै निर्माणपक्षले आफूहरुलाई ठूलो क्षती भएको जनाएको छ ।
निर्माता कर्ण थापा र एस.के. एन सिनेमा प्रालीका अध्यक्ष किसान पोख्रेलले जारी गरेको विज्ञप्तीमा सेन्सरका आलटालका कारण असोज ३१ गते तोकिएको प्रदर्शन मिति सरेको जनाइएको छ ।
सेन्सरको व्यवहार गणतन्त्र आएपछि पनि परिवर्तन नभएको भन्दै यसको निर्माणपक्षले आफूहरु वाध्य भएर अदालतसम्म पुग्ने बताएको छ । यसअघि निर्माण भएको फिल्म 'आगो'लाई पनि राज्यले दुख दिएको थियो ।
मदन घिमिरेको निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल क्षेत्री, गणेश गिरी, सारिका घिमिरे लगायतका कलाकारको अभिनय छ ।
Monday 13 October 2014
अनमोलको `जेरी` कति गुलियो ?
'होस्टेल' फिल्मपछि पर्दामा नदेखिएका अभिनेता भूवन केसीका छोरा अनमोल केसी 'जेरी' मार्फत दर्शकमाझ आउँदैछन् । कात्तिक २८ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई 'होस्टेल'कै निर्देशक हेमराज वीसीले निर्देशन गरेका हुन् ।
मनोज शेरचनले लगानी गरेको यो फिल्मभित्र अनमोलको साथमा अन्ना शर्मा, अभिषेकमान शेरचन, एस शमशेर लगायतका कलाकारको अभिनय छ । भिन्न शैलीमा प्रस्तुत गरिएको फिल्मको ट्रेलर र लोकेशनलाई मन पराइएको छ । फिल्ममा सम्राट गौचनको कथा, शैलेन्द्र कार्कीको छायांकन छ ।
'होस्टेल'पछि पर्दामा नदेखिंदा अनमोल हराएको चर्चा समेत फिल्म बजारमा चल्न थालेको थियो । 'होस्टेल' चल्नुमा अहंम भूमिका खेलेका अनमोलको 'जेरी'ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । 'जेरी'ले दर्शकलाई कत्तिको स्वादिलो बनाउँछ रिलिजसम्म कुर्न पर्ने हुन्छ ।

राजधानीको बबरमहलस्थित व्यस्त सडकमा बस पल्टियो, तीन जनाको मृत्यु -
काठमाडौं, असोज २७– राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत नजिकै व्यस्त सडकमै बस दुर्घटना भएको छ ।
एसएसपी वसन्त पन्तका अनुसार काभ्रे बाट रत्नपार्कतर्फ आइरहेको बा १ ख ८६७८ नम्बरको बस तीव्र गतिका कारण दुर्घटनाग्रस्त भएको हो ।
पन्तका अनुसार घाइतेहरु मध्ये ७ जनालाई सिभिलमा उपचार भइरहेकोमा ३ जनाको मृत्यु भएको छ भने ५ जना वीर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भिर रहेको छ ।

दूर्घटनाबाट केही मोटर साइकलमा क्षति पुगेको छ । क्षति पुग्ने बाइकमा बा ३२ प २३७६, बा ३४ प ७६३९, बा ३२ प २६९८ नम्बरका बाइकहरु रहेका छन् ।
श्रीमतीलाई खुसी पार्न छिमेकीको बलात्कार
बैंग्लोर । सामान्यतया महिलाहरु आफ्नो पति अन्य कुनै महिलासँग नजिकिएको समेत हेर्न चाहँदैनन्, तर भारतको बैंग्लोरको एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ । त्यहाँ एक पतिले आफ्नो पत्नीलाई खुसी पार्न छिमेकीको बलात्कार गरे र श्रीमतीले त्यसलाई हेरेर मज्जा लिइन् । ती महिलामा रहेको पोर्न फिल्म हेर्ने लतका कारण आफ्नै श्रीमानबाट साथीको बलात्कार गराएको अनुसन्धानबाट खुलेको छ । आरोपी र पीडित दुबैको घरसँगै थियो र त्यसअघि उनीहरुबीच निकै राम्रो सम्बन्ध रहेकोसमेत स्थानीयले बताएका छन् । ‘एकदिन उनले मलाई आफ्नो घरमा बोलाईन र अश्लील कुरा गर्न थालिन् । त्यसैक्रममा आफ्नो श्रीमानसँग यौन सम्पर्क गर्न भनिन्, उनको यस्तो व्यवहारपछि डराएर भाग्न खोज्दा उनले श्रीमानसँगै बेडरुममा बन्द गरिदिइन् र मेरो अश्मिता लुटेको हेरेर बसिन्,’ पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ । दोषी दुबै न्यायिक हिरासतमा छन् । उनीहरुको चार वर्षकी छोरीसमेत छिन् । उनीहरुले आफ्नो गल्ती कबुल गरिसकेका छन्, भने कारबाही प्रक्रियासमेत अघि बढिसकेको छ ।
नेपालका मुख्य नेताहरुको हत्या हुनसक्छ - भारतले गोप्य सुचना मार्फत भन्यो
भारत सरकारले आतंककारीद्धारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सुचना नेपाल सरकारलाई दिएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दुतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ । १८ दिनअघि अर्थात् २४ स्प्टेम्बर, २०१३ मा एक गोप्य तथा अनौपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कुटनीतिक अधिकृतहरुको सुरक्षासँगै सम्बन्धित अति सैवेदनशील सूचना दिएको छ ।
भारतले यस्तो सूचना आफूले अत्यन्त भरपर्दो र विश्वासिलो स्रोतबाट पाएको पनि पत्रमा उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारलाई लेखिएको पत्रमा नेताको हत्या र कूटनीतिक अधिकृतको अपहरणको खतरा के कारणले हुनसक्ने हो भन्ने खुलाइएको छैन तर अन्तर्राष्ट्रिय आत)कवादी संगठन अलकाइर इन्डियन मुजाहिद्दिनबाट त्यस्तो कार्यको सम्भावना रहेको उल्लेख छ ।
सूचनामा अत्यन्तै सुरक्षा खतरा भएका नेता को को हुन् भन्ने उल्लेख नगरी प्रोमामिनेन्ट नेपाली पोलिटिसियन्स भन्ने वाक्यांश प्रयोग गरिएको खबर आजको अन्नपूर्ण पोस्ट ले छापेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

मोडल तिर्सना बुढाथोकीले पुन भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर
काठमाण्डौ । मोडल तिर्सना बुढाथोकीले पुन भित्रि अंग प्रस्ट देखाउदै तस्वीर शेयर गरेकी छिन । यसअघि पनि विभिन्न अश्लीलता झल्किने तस्वीरका कारण चर्चामा आएकी उनले पुन नग्न र उत्तेजक
उनले आफ्नो फेसबुक वालमा लेखेको जस्ताको तस्तै -
तस्वीर समाजिक सञ्जालमा शेयर गरेकी हुन । तस्वीरमा उनी एैना अघि उभिएको र भित्री बस्त्र नलगाएको प्रस्ट हुन्छ । उनले लगाएको बाहिरी बस्त्रले मुस्किलले उनको स्तन छोपिएको छ । तस्वीरसँगै उनले आफ्नो अभिब्यक्ति पनि लेखेकी छिन । उनले लेखेकी छिन ल भन्नुस के के भन्नुछ, कुरो तपाईको, बुझाई तपाईको, फोटो मेरो, सहने शक्ति छ मेरो ।उनले आफ्नो फेसबुक वालमा लेखेको जस्ताको तस्तै -
अश्लिल चलचित्रमा जोडियो श्री देवीको नाम
बलिउडमा सनसनी मचाइरहेको राम गोपाल बर्माको चलचित्र ' अश्लिलता प्रदर्शन गरेको भन्दै विवादमा परेको यो चलचित्रसँग श्रीदेवीको नाम पनि जोडिएर आएपछि उनी अदालत जाने संकेत दिएकी छिन् ।
सावित्री फिल्मका तस्विर शुरु देखि नै विवादमा छन् । राम गोपाल बर्माले आफ्नो चलचित्रको नाम सावित्रीबाट श्रीदेवी बनएपछि यो विषय अव अदालत पुग्न सक्ने देखिएको छ । श्रीदेवीले चलचित्रको नाम 'सावित्री' बाट 'श्रीदेवी' बनाइएकोमा आपत्ति जनाएकी छिन् । यो फिल्मको नाम नबदले आफूले नछोड्ने चेतावनी समेत उनले दिएकी छिन् ।
यस अघि नै यो चलत्रिको पोष्टरको विषयलाई लिएर भारतको स्टेट कमीशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सले राम गोपाल बर्मालाई सूचना पठाइसकेको छ ।
यो चलचित्रमा १५ वर्षीय किशोर २५ वर्षकी युवतीमा आकर्षित भएको कथा देखाइएको छ ।
सावित्री' को विवादमा श्रीदेवी पनि तानिएकी छिन् ।सावित्री फिल्मका तस्विर शुरु देखि नै विवादमा छन् । राम गोपाल बर्माले आफ्नो चलचित्रको नाम सावित्रीबाट श्रीदेवी बनएपछि यो विषय अव अदालत पुग्न सक्ने देखिएको छ । श्रीदेवीले चलचित्रको नाम 'सावित्री' बाट 'श्रीदेवी' बनाइएकोमा आपत्ति जनाएकी छिन् । यो फिल्मको नाम नबदले आफूले नछोड्ने चेतावनी समेत उनले दिएकी छिन् ।
यस अघि नै यो चलत्रिको पोष्टरको विषयलाई लिएर भारतको स्टेट कमीशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सले राम गोपाल बर्मालाई सूचना पठाइसकेको छ ।
यो चलचित्रमा १५ वर्षीय किशोर २५ वर्षकी युवतीमा आकर्षित भएको कथा देखाइएको छ ।
Subscribe to:
Posts (Atom)