Monday 13 October 2014

स्नाप च्याटबाट लाखौं किशोर–किशोरीको नग्न तस्विर अनलाइनमा -

युवाहरुमा निकै लोकप्रिय रहेको निःशुल्क फोटो तथा भिडियो मेसेज पठाउन मिल्ने मोबाइल एप्लिकेसन स्नापच्याटबाट लाखौं फोटो तस्विर तथा भिडियोहरु ह्याक भएका छन् । स्नापच्याट प्रयोगकर्ताहरुको करिब ९० हजार फोटो तथा भिडियो भएको एउटा फाइल अनलाइन पोस्ट गरिएको छ जसलाई ‘स्नापेनिङ’ नाम दिइएको छ ।

यसरी पोस्ट गरिएका तस्विरमा विशेष गरेर किशोर–किशोरीका आपत्तिजनक तस्विरहरु रहेका छन् । केही समयअघि मात्र विश्वका चर्चित सेलिब्रेटीहरुको मोबाइलमा रहेको आइक्लाउडबाट तस्विरहरु ह्याक गरेर सार्वजनिक भएपछि निकै ठूलो हंगामा भएको थियो ।

स्नापच्याटमा प्रयोग हुने स्नापसेभ्ड डटकमबाट ती तस्विरहरु ह्याक गरिएका हुन् । स्नापच्याटले उक्त वेभसाइटको वेभसरभरमा फाइल स्टोर गरेर एक अर्कामा आदान प्रदान गर्ने गर्छ । त्यहाँ रहेका फाइल केही समयमा आफै नष्ट हुनेगर्छ ।

ती तस्विरहरुको लिंकलाई फोरच्यान र रेडिटजस्ता वेभसाइटमा राखिएको छ । जसलाई हजारौंपटक गरिएको छ । स्नापच्याटका ५० प्रतिशत प्रयोगकर्ताहरु १३ देखि १७ वर्ष उमेरका छन् । प्रहरी अधिकारीहरुले यसमा चाइल्ड पोर्नोग्राफी हुनसक्ने आशंका गरेका छन् । धेरै किशोर किशोरीहरुले स्नापच्याटबाट आफ्ना नग्न तस्विरहरु एकअर्कालाई प्रयोग गर्ने गरेका छन् ।

Bollywood Actor Jitendra arrives in Nepal

Jitendra arrives in Kathmandu
A lot of Bollywood artists have been visiting Nepali these days. A few days after the visit of Aamir Khan another Bollywood actor Jitendra had arrived in Kathmandu. The purpose of Aamir’s and Jitendra’s visits are however a lot different. While Aamir was in Nepal for social work, Jitendra has arrived as a tourist.
Advertisement

Jitendra has arrived in Nepal with his wife Shova Kapoor. Shova and Jitendra had visited Nepal last time in their honeymoon. Although it’s the second  visit of Shova, it is fourth visit of Jitendra after his first on in 1974.

Jitendra debuted in Bollywood in ‘Navarag’ and was featured in leading role in the 1964 movie ‘Geet Gaya Patharone’. The 1967 film ‘Farz’ had established Jitendra as a good actor in Bollywood.

Originally named Rabi Kapoor, Jitendra was born in 1942. He has acted in leading role in 93 movies and has acted in more than 300 movies with other lead actors.

Jitendra’s 1984 movie ‘Maksad’ had set a record of being the movie earning highest Box Office collection. He used to be the highest paid actor in 1980s. Jitendra is known as being the least controversial actor in Bollywood. His daughter Ekta Kapoor and son Tusar Kapoor both have established themselves as actors in Bollywood.

Sunday 12 October 2014

सेक्स भिडियो देखाएर करोड माग्ने हिरोइन पक्राउ....

मुम्बई । कन्नड अभिनेत्री नयना कृष्णलाई भारतीय प्रहरीले गीरफ्तार गरेको छ । उनिमाथि सेक्स भिडियोवाट ब्यबसायीको ब्ल्याकमेलिङ गरेको आरोप लागेको छ । प्रहरीको भनाई अनुसार नयनाले एक डक्टरसँग सेक्स भिडियो देखाउँदै १ करोड माग गरेकी थिइन् ।

प्रहरीले दिएको जानकारी अनुसार कृष्णहरुको एउटा समुह नै छ । पहिला उनिहरु उक्त क्षत्रका धनीमानीहरुको नम्बर पत्ता लगाएर फोन गर्छन र इमोसनल ब्लाकमेल गरेर सेक्सको लागि उक्साउछन् । जब उनिहरु सेक्सका लागि राजी हुन्छन् । आफै आफ्नो सेक्स भिडियो खिच्छन र ब्ल्याकमेलिङ सुरु गर्छन् ।

उनिहरुले यसअघि धेरैलाई यसरी ब्ल्याकमेलिङ गरेपनि प्रहरीमा उजुरी गर्ने हिम्मत गरेका थिएनन् तर, बैंगलोरका एक डक्टरले प्रहरीमा उजुरी गरेपछि कृष्ण पक्राउ परेकी हुन् । ति डक्टरले पनि २५ लाख बुझाएपछि मात्रै प्रहरीमा उजुरी गरेका थिए ।

आईसीआरसीले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

Madan Bhandari and royal
नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘आइसीआरसी’ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो ।
जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौँ नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् ।
मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भण्डारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ ।
अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लिखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्ष पहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ ।
स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार सङ्गठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयम् सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो ।
कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठुलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको ह
त्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ ।
चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या २०५० सालमा गराइयो भने ठिक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।
साभार :- http://www.nepaljapan.com

‘फिमेल सेक्स हर्मोन’ले नै पुरुषलाई मोटो बनाउँने कुरो एक अनुसन्धान बाट खुलासा ......

(एजेन्सी) - धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार भएको बताएको छ ।
अनुसन्धानका अनुसार पुरुषहरु फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउनु सबैभन्दा ठूलो कारण ती पदार्थको सेवन मानिएको छ जसमा एस्ट्रोजेनको मात्रा बढि हुन्छ । यसमा सोयाबाट बनेको खाद्य पदार्थ र प्लाष्टिकबाट बनेको रसायनहरु पनि समावेश गरिएको छ किनभने सोयामा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ । स्मरण रहोस् महिलाहरुको फिमेल सेक्स हर्मोनलाई एस्ट्रोजनको नामले चिनिन्छ ।

‘फिमेल सेक्स हर्मोन’ का कारणले नै पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । 

Saturday 11 October 2014

companies may now invest Rs 12 Billion in stock market

 It can’t get better than this! If you think that the insurance sector or the entire market may not rebound anytime soon, you better change your mind. Just when the insurance companies have been suffering badly due to rumors about institutional investors squaring off their investment in insurance stocks, the Insurance Board is about to come up with a new policy to expand companies investment in the stock market.

“The new investment policy expected to be endorsed by the regulatory board soon will allow the insurance companies to invest up to 15 percent of their investable capital in the stock market, up from the existing 5 percent,” a highly placed source at the Insurance Board told ShareSansar.  “Among other things, the new policy will go a long way to give depth and stability to the stock market.”

As the insurance companies in operation have an investable capital of around Rs 80 arba, they can soon invest Rs 12 arba in the stock market. The Insurance Board is expected to endorse the new policy within a few days. Though the proposed new policy states that the limit for the investment in the stock market has been expanded to 10 percent from the existing 5 percent for the companies under class ‘B’, it may also be noted that the new policy does not change the existing provision of allowing the class ‘A’ companies to invest 5 percent. Hence, the insurance companies can invest up to 15 percent in the stock market.

But the insurance companies can only invest in the stocks of BFIs, hotels and hydropower companies. “Once this provision comes into effect, it will have a very good impact on overall the stock market,” says Raj Kumar Timilsina, chairman of Nepal Investors’ Forum Nepal. Another good news for those banking on the insurance stocks is that the class ‘B’ companies can now also invest 5 percent from their investment fund in infrastructure sector. The new provision is being implemented as part of the existing provision that allowed the companies to mobilize 25 percent of the fund to invest in sectors such as hydropower, tourism, agriculture, education and health.

It is interesting to note that the insurance companies can also directly invest in promoter shares of the companies in infrastructure sector. Though these companies were allowed to invest 25 percent of the total investable fund, the investment was largely limited to government bonds and bank deposits. So far the companies have been investing 75 percent of their total fund – 25 percent in government bonds, 35 percent in bank deposit and 5 percent in mutual funds.

If you think that the insurance sector or the entire market may not rebound anytime soon

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID