Sunday 12 October 2014

आईसीआरसीले खोल्यो मदन भण्डारी र राजपरिवार हत्या काण्डको रहस्य

Madan Bhandari and royal
नेकपा एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाबाट भएको हत्याको खुलासा हुन थालेको छ । अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर ‘आइसीआरसी’ले २०५० साल जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा भएको उनको हत्याको खुलासा गरेको हो | सो समय भण्डारीसँगै जीवराज आश्रितको हत्या भएको थियो ।
जिप दुर्घटना गराउन संलग्न चालक अमर लामाको माओवादी जनयुद्धकालमा माओवादीद्वारा कीर्तिपुरमा गोली हानी हत्या गरिएपछि यो घटना झन् रहस्यमय र चासोको विषय बनेको छ । कमरेड मदन भण्डारीको हत्या भारतीय गुप्तचर संस्था ‘रअ’ र सीआईएको संयुक्त अप्रेसन युनिटले गरेको कुरा अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टर (आईसीआरसी) मार्फत् ‘मिसन फायर’ काठमाडौँ नक्सालस्थित आन्तरिक गुप्तचर एजेन्सीका मिनिष्टर स्टेशन प्रमुख समिर मुखियाले ‘मिसन फायर’ को रिपोर्टमा उल्लेख भएको हवाला दिँदै बताएका छन् ।
मदन भण्डारीको हत्या दक्षिण एसियामा सशक्त कम्युनिष्ट नेता मात्र नभई चीन टुक्र्याउन खोज्ने अमेरिकी शक्तिको बाधक र राष्ट्रवादी नेता भएकाले गरिएको खुलासा भएको छ । पछिल्लो समय राष्ट्रियताका सवालमा स्व. राजा वीरेन्द्र र मदन भण्डारी एक भएकाले भारतलाई टाउको दुःखाइ बन्दै गएको थियो । जनताको बहुदलीय जनवादका संस्थापक नेता भण्डारीका कारण भारत र अमेरिकाले सोचे जस्तो नेपालमा हस्तक्षेप बढाउन सकेका थिएनन् । भण्डारी र राजा वीरेन्द्रलाई बाटोबाट हटाउन सके नेपालमा आफ्नो स्वार्थपूर्तिको बाटो खुल्ला हुने सोचमा मदन भण्डारी र राजा वीरेन्द्रको आठ वर्षको फरकमा हत्या गरिएको छ । भण्डारीको हत्या २०५० जेठ ३ मा भएको छ भने राजा वीरेन्द्रको २०५८ जेठ १९ मा गरिएको छ । राजा वीरेन्द्रको हत्यामा छोरा दीपेन्द्रलाई प्रयोग गरिएको छ भने मदन भण्डारीको हत्यामा चालक अमर लामाको प्रयोग गरिएको छ ।
अन्तर्राष्ट्रिय अपराध रिसर्च सेन्टरको उल्लिखित प्रतिवेदनअनुसार अमर लामालाई माओवादी जनयुद्ध सुरु हुनु दुई वर्ष पहिले नेकपा माओवादीको संयुक्त जनमोर्चा नेपालमा योजनाबद्ध ढङ्गले प्रवेश गराई हत्यामा प्रयोग गरिएको थियो । लामालाई माओवादीले मदन भण्डारीको सबैभन्दा निकट र आन्तरिक भेद थाहा पाउन सक्ने व्यक्तिको रूपमा प्रचण्डमार्फत् प्रयोग गरेको उल्लेख गरिएको छ । मदन भण्डारीलाई किनारा नलगाई माओवादी स्थापित हुन नसक्ने विश्लेषणका आधारमा ‘सीआईए’ र ‘रअ’ ले प्रचण्डमार्फत् यो प्रयोग गरिएको रिपोर्टमा उल्लेख छ । अमर लामालाई माओवादी नेतृत्वले दिएको प्रलोभन मुताबिक माओवादी जनयुद्धकालमा कुनै जिम्मेवारी नदिएपछि अमर लामा मदन भण्डारीको हत्याको रहस्य खोलिदिने भन्दै माओवादी संस्थापन पक्षलाई ‘ब्लाकमेलिङ’ गर्न थालेपछि उनको हत्या गरिएको हो भनी रिपोर्टमा उल्लेख गरिएको छ ।
स्मरणीय कुरा के छ भने नेपालको माओवादी जनयुद्ध भारतीय गुप्तचर संस्था ‘रअ’ को योजनामा भएको कुरा अबका दिनमा घाम जत्तिकै छर्लङ्ग छ । प्रचण्ड युरोपियन युनियनमार्फत् सीआईएका लागि र बाबुराम भट्टराई ‘रअ’ का लागि कार्यरत छन् भन्ने कुरा उनीहरूको विदेशी गुप्तचर संस्थाहरूसँगको संस्थागत सम्बन्धले पनि स्पष्ट पार्दछ । मननयोग्य कुरा के छ भने अमर लामाको मुद्धा मानवअधिकार सङ्गठनका नाममा ऋषिकेश शाहले हेरेका थिए । ऋषिकेश शाह स्वयम् सीआईएका लागि काम गर्दै आएका व्यक्तित्व हुन् । माओवादी जनयुद्धताका माओवादीसँग सम्पर्कको माध्यम मानव अधिकारवादी संस्थाहरू नै बढी उपयोगमा थिए । आज पनि मानव अधिकारवादी संस्थाका नाममा थुप्रै सङ्गठनहरू सीआईएका लागि नेपालमा कार्यरत छन् । ऋषिकेश शाहको प्रचण्ड र बाबुराम भट्टराईसँग निकट सम्बन्ध थियो ।
कमरेड मदन भण्डारीले २०४८ सालताका राजा पनि एउटा शक्ति हुन् भन्ने खुलासा गर्दै राष्ट्रियताका सवालमा राजा वीरेन्द्रसँग निकट हुन थालेपछि उनीमाथि विदेशी गुप्तचर संस्थाहरूको वक्रदृष्टि परेको थियो । भण्डारीको हत्यापछि राजा वीरेन्द्र निकै शोकाकुल र स्तब्ध भएका थिए । राजा वीरेन्द्र्रले भण्डारीको कथित जिप दुर्घटना सम्बन्धमा संवेदना प्रकट गर्नुका साथै मनमोहन अधिकारीसँग भण्डारीको मृत्युप्रति जिज्ञासा राख्दै ‘यो घटना रहस्यपूर्ण छ भन्दै आफ्नै परिवारको सदस्य गुमाएको अनुभूति भइरहेको’ बताउनुले पनि राजा वीरेन्द्र र मदन भण्डारीबीचको आन्तरिक सम्बन्ध मजबुत बन्दै गएको र राजा वीरेन्द्र मदन भण्डारीसँग मिलेर मुलुकमा कुनै ठुलै परिवर्तनको तयारीमा थिए भन्ने तथ्यहरू पनि सार्वजनिक भएको छ । राजा वीरेन्द्र र भण्डारीको निकटतालाई भारत र अमेरिकाले रुचाएको थिएन । राजा वीरेन्द्रको ह
त्या भारतीय गुप्तचर संस्था ‘रअ’ र ‘सीआईए’ को ‘ज्वाइन्ट अप्रेशन’ मा २०५८ साल जेठ १९ गते भएको कुरा धेरै तथ्याङ्कहरूबाट प्रमाणित भइसकेको छ ।
चिनियाँ गुप्तचर एजेन्सी ‘गुयानाउ’ र नेपाल विशेषज्ञ प्रोफेसर व्हाङ्गले राजा वीरेन्द्रको हत्या राजनीतिक षड्यन्त्र भएको खुलासा गरेका छन् । राजा वीरेन्द्रको हत्या राजिव गान्धी हत्या प्रकरणमा राज परिवारलाई जोडेर जैन आयोगको रिपोर्टका आधारमा बदलाको भावले ‘रअ’ ले ‘सीआईए’ सँगको मिलेमतोमा गरेको थियो । यसका अलावा राजा वीरेन्द्रले लिएको राष्ट्रियताको अडान, चीनसँग लिएको सैन्य सामग्री, नागरिकता, शान्ति क्षेत्र नेपालको प्रस्ताव, जलस्रोतलगायत महत्वपूर्ण विषयलाई ध्यान राख्दै चीनलाई दक्षिण एसियामा शक्तिशाली बन्न नदिन चीन टुक्र्याउने रणनीतिअनुरूप भारतीय र अमेरिकी स्वार्थ मिलेको हुनाले यो हत्या गराइएको थियो । यसमा सबैभन्दा अगाडि मदन भण्डारी अवरोध बन्न सक्छन् भन्ने विश्लेषणका आधारमा एमाले कमजोर बनाउन भण्डारीको हत्या २०५० सालमा गराइयो भने ठिक त्यसको दुई वर्षपछि अर्थात् २०५२ सालबाट माओवादी जनयुद्धको विजारोपण गरियो । माओवादी जनयुद्ध उत्कर्षमा पुगेपछि राजा वीरेन्द्र र माओवादीभित्रको राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनै लाग्दा राजा वीरेन्द्रको वंशविनाश गराइयो । पछिल्लो चरणमा आएर माओवादी स्पष्ट रूपमा विभाजित गराइयो ।
साभार :- http://www.nepaljapan.com

‘फिमेल सेक्स हर्मोन’ले नै पुरुषलाई मोटो बनाउँने कुरो एक अनुसन्धान बाट खुलासा ......

(एजेन्सी) - धेरै मानिसहरुलाई आफ्नो मोटो शरिरले सताइरहेको हुन्छ । शरिरलाई चाहिनेभन्दा धेरै खानु र समय मिलाएर नखानाले मोटाइने धेरै मानिसहरुको बुझाई हुन्छ । यी कुराहरु केहि हदसम्म ठिक पनि हो । तर एक नयाँ अनुसन्धानले पुरुषहरु मोटाउनुमा ‘फिमेल सेक्स हर्मोन’ जिम्मेवार भएको बताएको छ ।
अनुसन्धानका अनुसार पुरुषहरु फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउनु सबैभन्दा ठूलो कारण ती पदार्थको सेवन मानिएको छ जसमा एस्ट्रोजेनको मात्रा बढि हुन्छ । यसमा सोयाबाट बनेको खाद्य पदार्थ र प्लाष्टिकबाट बनेको रसायनहरु पनि समावेश गरिएको छ किनभने सोयामा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ । स्मरण रहोस् महिलाहरुको फिमेल सेक्स हर्मोनलाई एस्ट्रोजनको नामले चिनिन्छ ।

‘फिमेल सेक्स हर्मोन’ का कारणले नै पश्चिमी मुलुकहरुका पुरुषको शुक्राणुमा पनि कमी भएको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

वास्तवमा महिलाहरुमा महिनावारीको दौरान एस्ट्रोजन (फिमेल सेक्स हर्मोन) को श्राव हुने जसका कारण महिलाहरु मोटोपन र थाइराइड ग्ल्याण्डमा बाधा र दिमागको केहि भागमा असर पुर्याउनेजस्ता समस्याको शिकार हुने गर्दछन् । वैज्ञानिकहरुले पनि पुरुषहरु मोटाउनुमा कुनै न कुनै रुपमा एस्ट्रोजन जिम्मेवार रहने बताएका छन् । 

Saturday 11 October 2014

companies may now invest Rs 12 Billion in stock market

 It can’t get better than this! If you think that the insurance sector or the entire market may not rebound anytime soon, you better change your mind. Just when the insurance companies have been suffering badly due to rumors about institutional investors squaring off their investment in insurance stocks, the Insurance Board is about to come up with a new policy to expand companies investment in the stock market.

“The new investment policy expected to be endorsed by the regulatory board soon will allow the insurance companies to invest up to 15 percent of their investable capital in the stock market, up from the existing 5 percent,” a highly placed source at the Insurance Board told ShareSansar.  “Among other things, the new policy will go a long way to give depth and stability to the stock market.”

As the insurance companies in operation have an investable capital of around Rs 80 arba, they can soon invest Rs 12 arba in the stock market. The Insurance Board is expected to endorse the new policy within a few days. Though the proposed new policy states that the limit for the investment in the stock market has been expanded to 10 percent from the existing 5 percent for the companies under class ‘B’, it may also be noted that the new policy does not change the existing provision of allowing the class ‘A’ companies to invest 5 percent. Hence, the insurance companies can invest up to 15 percent in the stock market.

But the insurance companies can only invest in the stocks of BFIs, hotels and hydropower companies. “Once this provision comes into effect, it will have a very good impact on overall the stock market,” says Raj Kumar Timilsina, chairman of Nepal Investors’ Forum Nepal. Another good news for those banking on the insurance stocks is that the class ‘B’ companies can now also invest 5 percent from their investment fund in infrastructure sector. The new provision is being implemented as part of the existing provision that allowed the companies to mobilize 25 percent of the fund to invest in sectors such as hydropower, tourism, agriculture, education and health.

It is interesting to note that the insurance companies can also directly invest in promoter shares of the companies in infrastructure sector. Though these companies were allowed to invest 25 percent of the total investable fund, the investment was largely limited to government bonds and bank deposits. So far the companies have been investing 75 percent of their total fund – 25 percent in government bonds, 35 percent in bank deposit and 5 percent in mutual funds.

If you think that the insurance sector or the entire market may not rebound anytime soon

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 6. झरना बज्रचार्य :

6) Jharna Bajracharya : 

Jharna Bajracharya
Jharana Bajracharya Rashid is a Nepali model-turned-film actress. She was crowned Miss Nepal in 1997, at the age of sixteen. Winner of Miss Nepal 1997 were she was placed as 1sr runner up and was the 1st Miss Nepal to participate in Miss World. She started her journey in the Nepali entertainment field after being crowned Miss World Nepal in 1997 at th
Jharana Bajracharya, made her debut in Hatiyar playing a second fiddle to the leading lady Karishma Manandhar co-starring opposite Rajesh Hamal. On 6 October 2007, Jharana Bajracharya got engaged to North American Citizen Karar Hill in private ceremony in Kathmandu.
e age of 16 and represented Nepal in Miss World contest held at Baie Lazare, Seychelles on November 22, 1997.

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 5. नम्रता श्रेष्ठ :

5) Namrata Shrestha : 

http://xpressvdo.blogspot.com/Namrata Shrestha (born 14 June, 1986, Dharan
In 2008, Namrata debuted her movie career from Alok Nembang’s Sano Sansar where she played the lead role of Reetu. After Sano Sansar’s Nepal release raised her profile, she was cast for Mero Euta Saathi Cha which was produced by Sudarshan Thapa and made a huge hit in 2009. She has also appeared on the cover of Wave Magazine , VOW Magazine & other magazines. The Kathmandu Poston it’s edition of February 21, 2005 featured Namrata Shrestha Picture as one of the top 5 models in Nepal. Actress Namrata Shrestha is also seen in new nepali movie chaddke with the gangster looks and a picture of her riding bullet in the promotional picture looks simply awesome.
Nepal) is a Nepali model, RJ, presenter and actress.

यौन व्यवसाय गरेरै येत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा !

यौन व्यवसायबाटै येत्रो घर बनेको रहस्य खुलेपछि प्रहरी फन्दामा
 नवलपरासी, २४ असोज । नवलपरासीको गैंडाकोटस्थित थुम्सीमामा देहव्यापारमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । गैंडाकोट नगरपालिकाको वडा नम्बर–९ थुम्सीमा आफ्नै घरमा किशोरीहरु राखेर स्थायी रुपमा देहव्यापार गराउँदै आएका सोमबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो । देहव्यापारमा संलग्न १६र१७ वर्ष उमेर समूहका तीन जना केटीसहित गुरुङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । गुरुङले बर्षैँदेखि नै देहव्यापार गराउँदै आएको स्विकारेको प्रहरीले जनाएको छ । गुरुङले यसअघि पनि नारायणगढको पोखरा

पोखरा बसपार्कलाई देहव्यापार गराउने प्रमुख स्थानका रुपमा चिनिन्छ । गुरुङ्गले देहव्यापारबाट नै गैंडाकोट–९ थुम्सीमा घरसमेत बनाएको जनाइएको छ । एक दिनमा कम्तीमा ७ जनासम्म स्थायी ग्राहक आउने गरेको गुरुङले बताएको प्रहरीको भनाई छ । देहव्यापारमा संलग्नहरुलाई आवश्यक कारवाही अगाडी बढाइएको गैंडाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिएका छन् । गुरुङको सुविधायुक्त घरमा सिसा लगाइएको र भित्रबाट बाहिरको वातावरण तथा गतिविधि नियाल्न सकिने र प्रहरीको सक्रियताबारे सजग भइ बच्न सकिने गरी घर बनाइएको प्रहरीले जनाएको छ । चितवन र नवलपरासीमा यौन व्यवसाय गर्ने गिरोहहरु थुप्रै रहेको र आफ्नो निजी घरमासोत यस प्रकारका धन्दाहरु सञ्चालन हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले विभिन्न होटल तथा लजहरुबाट एक महिनाको अवधिमा सयौँ यौन जोडीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारवाही गरिसकेको छ  भिडियो तल छ
बसपार्कमा देहव्यापार गराउँदै आएको अनुसन्धानबाट खुलेको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID