Wednesday 10 September 2014

NFDC Film Awards 2014, Jhola wins 4 awards

Awards in 20 different categories were awarded in the NFDC National Film Awards 2071 held in the Army Officers Club in Kathmandu. In the event the movie made on a traditional sati practice, ‘Jhola’ has won four different awards including best movie, best director, best actress and best character actress awards.

‘Jhola’ won ‘Hira Best Movie award’, it’s director Yadav Bhattarai was awarded ‘Prakash Best Director’, it’s lead actress Garima Pant was awarded ‘Bhuwan Best Actress’ award and it’s character actress Laxmi Giri was awarded ‘Basundhara Supporting Actress’ award.

Other winners include:
  •     Aryan Sigdel won ‘Shiva Best Actor’ award.
  •     Ramesh Budhathoki was awarded ‘Nir Best Supporting Actor’ award.
  •     Arpan Thapa won Chetan Best Script Writer
  •     Gaurav Pahadi was awarded ‘Bishow Best New Actor’ award
  •     Sujata Koirala got ‘Chaitya Best New Actress’ award
  •     Amit Shrestha was awarded ‘Pradeep Best Sound’ award
  •     Purushottam Pradhan was awarded ‘Manju Best Cinematographer’
  •     Rajendra Khadgi got ‘Bhutani Best Action’ award
  •     Badri Lamichhane got ‘Tulasi Best Editing’ award
  •     Alisha Karki got ‘Shubha Best Background Score’ award
  •     Kabiraj Gahatraj was awarded ‘Basanta Best Choreography’
  •     Prem Pariyar got ‘Udit Best Singer’ award
  •     Basanta Sapkota got ‘Shambu Best music director’ award
  •     Nai Nabhannu La 2 was awarded ‘Kusume Rumal best movie’
  •     Shati Priya got ‘Puskar Film Journalism’ award
  •     Prabin Shrestha and Sunil Manandhar got ‘Maha Best

A lot of film artists were invited in the event. Some artists including Priyanka Karki had reportedly faced problem when they were stopped at the gate.

Saturday 6 September 2014

ज्ञानेन्द्रले ४ पूर्व प्रधानमन्त्रीलाई गोप्यरुपमा भेट, अब राजाबादी एकजुट हुने !!

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन पृष्ठभूमिका ४ पूर्व प्रधानमन्त्रीहरुबीच शनिबार गोप्य भेटवार्ता भएको छ । बिहान ज्ञानेन्द्र निवास निर्मल निवासमा दिवाभोजसहित भएको सो भेटवार्तामा पूर्व प्रधानमन्त्रीहरु तुलसी गिरी, किर्तिनीधि विष्ट, लोकेन्द्र बहादुर चन्द र सुर्यबहादुर थापा सहभागी थिए । भेटमा समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण, संवैधानिक राजतन्त्रको पुनःस्थापनालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । 
ज्ञानेन्द्र निकट विस्वस्त स्रोतका अनुसार बिहान ११ बजेदेखि झण्डै २ घण्टा भएको सो भेटवार्तामा ज्ञानेन्द्रले लामो समयदेखि मुलुक अनिर्णयको बन्दी बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यस्तै भेटमा सनातन हिन्दु धर्म र संवैधानिक राजतन्त्रप्रति आस्था राख्नेहरुको भावनालाई समेट्न एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा प्रमुख राजतीति दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले आपसी खिचातानीमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा समेत जोड दिइएको थियो । निकै गोप्य राखिएको सो भेटमा राजसंस्था र सनातन हिन्दु धर्मप्रति आस्था राख्नेहरुको भावनालाई कसरी समेटेर अघि बढ्ने भन्ने विषयमा समेत विचारविमर्श भएको स्रोत बताउँछ । 
राप्रपाका नेता सूर्य बहादुर थापा निकट एक नेताले भेटवार्ता भएको पुष्टि गर्दै भेटमा मुख्य गरी संविधान निर्माणमा भएको ढिलाई र राष्ट्रवादी शक्तिहरु कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताए । नाम उल्लेख नगर्न आग्रह गर्दै ति नेताले भेटमा मुलुक संक्रमण कालमा फँसेकाले अब पूर्वराजाले खेल्ने भूमिकाबारे समेत छलफल भएको दाबी गरे । उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रमप्रति ज्ञानेन्द्र निकै चिन्तित भएको र राष्टवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने पक्षमा उनी रहेका छन् । पञ्चायतकालमा राजाका विश्वासपात्र हुँदै प्रधानमन्त्री बन्न बनेपनि विकसित राजनीतिक घटनामसँगै उनीहरुबीच भेटघाट र सम्बन्ध पातलिएको थियो । गणतन्त्र स्थापनासँगै राप्रपाका थापा र चन्दले गणतन्त्रलाई स्विकार गरेका थिए भने गिरी र विष्ट अहिले पनि कट्टर राजावादी मानिन्छन् । ज्ञानेन्द्रको शाही कालको मन्त्रिमण्डलको उपाध्यक्ष समेत बन्न सफल विष्ट र गिरी भने अहिले राजनीतिमा सक्रिय छैनन् । यता राजावादी पत्रकार बासु दाहालले लामोसमयपछि भएको भेटवार्ता महत्वपूर्ण भएको भन्दै भेटवार्तालाई राष्टवादी शक्तिहरुलाई गोलबद्ध गरिने थालनिको रुपमा लिन सकिने रातोपाटीलाई बताए । ज्ञानेन्द्रको शाही कालमा ‘घटना र विचार’ कार्यक्रमसमेत सञ्चालन गरेका उनले राष्टवादी शक्तिहरु एकजुट हुनुको विकल्प नभएको भन्दै यस्ता छलफल र संवादहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने–छलफल लाई स्वागतयोग्य र राष्ट्रवादी शक्तिलाई गोलबद्ध गर्ने थालनिको रुपमा लिन सकिन्छ । अभियानले निरन्तरता पाउनु पर्दछ । निकै लामो समयपछि भएको ज्ञानेन्द्र र ४ पूर्व प्रधानमन्त्रीहरु बीचको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ 

अन्जु पन्तको विवाद पछिको तातो अन्तरवार्ताका क्रममा !!

हिन्दूवादी गीत नगाउने भनाई बाहिर आएपछि विवादमा तानिएकी गायीका अन्जु पन्त पहिलो अन्तरवार्ताका क्रममा।
anjupant

चिकित्सकहरूले मृत घोषित गरेको ४२ मिनेटपछि महिला उठिन !!

अष्ट्रेलियाकी एक महिलालाई चिकित्सकहरुले मृत घोषित गरेका थिए । तर, चिकित्सकहरूले मृत घोषित गरेको करिब ४२ मिनेटपछि ती महिलाले पुनःजीवन पाएपछि चिकित्सकहरू समेत चकित भएका थिए ।

दुई सन्तानकी आमा ४१ वर्षीय भेनेषा तानासियोलाई हृदयघात भएपछि अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएपछि उनलाई चिकित्सहरूले मेडिकलको भाषा अनुसार मृत घोषित गरे तर चिकित्सकहरुले उनको मष्तिष्कमा रगत जाने कार्यलाई निरन्तरता भने दिइरहे एउटा मेडिकल औजारका माध्यमबाट ।
चिकित्सकहरूले हार नमानी ती महिलाको मष्तिष्कमा पटक-पटक लुका-२ नामको उपकरणको प्रयोग गरेर रगत पुर्याइरहे र आर्टरीलाई खोल्ने प्रयत्न गरे । चिकित्सकहरूको निरन्तर प्रयासप
छि ती महिलाको आर्टरी खुलाउन सफल भए । यसरी आर्टरी खुलेपछि ती महिलाको मुटु फेरी चल्न थाल्यो र उनी पुनः सामान्य अवस्थामा फर्किइन् । यस घटनाबाट चिकित्सकहरू समेत निकै चकित र खुसी भएका थिए ।
मृत घोषणा भएकी महिला भेनेषाले भनिन्, ' म करिब १ घण्टा मरेर फर्किए, अनौठो लागेको छ ।'
उनले आफ्नो हृदयघात भन्दा पहिलेको अवस्था र पछिको अवस्थालाई सम्झँदै भनिन्, 'म घरको बरण्डामा बसिरहेको थिए । त्यही बेला मलाई हृदयघात भयो र भुईमा ढलेँ, र मलाई कसैले उठाएर अस्पताल ल्याएको थाहा छ । र मलाई अस्पतालमा दुई दिन राखिएको बारे भने केही थाहा छैन् ।'
एजेन्सी ।

सुष्मा र करिस्माबीच बक्षस्थलमा भएका ट्याटु देखाउने प्रतिस्प्रधा

करिष्मा मानन्धरले मुख्य भूमिकामा अभिनय नगरेको जुगौं भईसक्यो । ‘बाबु साहेब’ बनाएर डुबेपछि अमेरिका हान्निएकी करिष्मा फर्कंदा उनको ठाउँ नयाँ अभिनेत्रीले लिईसकेका थिए । पछि पनि उनले फिल्म त खेलिन तर चरित्र अभिनेत्रीमा । त्यो पनि फाट्टफुट्ट ।
करिष्माको भन्दा गए गुज्रेको अवस्था छ सुष्मा कार्कीको । ‘उध्रेको चोली’बाट आइटम गर्लका रुपमा ख्याती कमाएकी सुष्माका हातमा पनि आजभोलि कुनै फिल्म छैनन् । भएका प्रेमीले पनि छाडेपछि सुष्मा कार्की कामसँगै प्रेमी बिहिन पनि बनेकी छिन् । करिष्मा र सुष्मा यसरी बेकामे भईरहेपनि बारम्बार चर्चामा आईरहन्छन् र चर्चामा आउने कारण बन्छ उनीहरुको ट्याटु ।
करिष्मा र सुष्मा दुवैले संवेदनशील अंगमा टाटु खोपाएका छन् र औपचारिक कार्यक्रममा आउँदा उनीहरु सकेसम्म ट्याटु नछोप्ने लुगा लगाएरै आउँछन् । ट्याटु देखेपछि पत्रकारका क्यामराका फ्ल्यास पनि चम्किहाल्छन् । चर्चामा आउने काइदा बुझेकी सुष्मा त अझ ब्रा सम्म नलगाई दर्शक,क्यामरा लोभ्याउँछिन् । त्यही भएर होला बिना कामै बसेपनि सुष्मा समाचारमा छाईरहेकी हुन्छन् ।
आइतबार नेफ्टा अवार्डको कार्यक्रममा अरु सबै भन्दा करिष्मा र सुष्माको ट्याटु आकर्षणका केन्द्र बने । उनीहरु चर्चामा आउन जानी जानी यसो गर्दैछन् कि संयोग उस्तो परेको हो करिष्मा र सुष्मा नै जानून् । तर फिल्म हिट नभएपनि दुवैका ट्याटु चैं हिट छन् है । सुष्मा र करिष्माका ट्याटु हिट खाएको देखेर आजभोलि नेपाली उद्योगमा स्लोगन नै बनेको छ ‘ट्याटु खोपाउँ चर्चा कमाउँ’ ।

हामी सबैले एक विहानमा गर्नै नहुने ५ गल्ती

के तपाइँ विहान उठ्दा जहिले पनि खराव मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ । यहाँ विहानमा गर्न नहुने ५ गल्तीको चर्चा गरिएको छ ।

१ उठ्ने वित्तिकै फोन नहेर्नुस्
अधिकाँश मानिस उठ्ने वित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ । तर यो राम्रो होइन । विहान उठ्नै वित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरीको मुड नै विग्रिने डर हुन्छ । इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुस् । बरु विहान उठ्ने वित्तीकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त हुन्छ
२ चिया नखानुस्
विहानको शुरुवात चिया खाएर गर्नु राम्रो होइन । खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा विहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरु बताउँछन् । बरु विहान उठ्ने वित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ । चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो ।

३ उठ्ने वित्तिकै गह्रौं काम नगर्नुस्
उठ्ने वित्तकै तपाइँको शरीर निक्कै कमजोर हुन्छ । राति सुत्दा सबै शक्ति निस्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ । उठ्नै वित्तिकै गह्रौं काम वा जिम गर्न थाल्नु हुँदैन । विहान तपाइँ के गर्नु हुन्छ भन्ने कुराले तपाइँ दिनभरी कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ । विहानमा गरिएका गल्तीले दिनभरी नै मुड अफ गरिदिने र समस्या हुने समेत हुन्छ । उठेपछि केही छिन खुला हावामा जानुस् । हल्का मन तातो पानी पिउनुस् र केही बेरमा शरीर स्फुर्त भएपछि मात्र गह्रौं काम गर्नुस् ।

४ जिउ नतान्काउनुस्
उठ्ने वित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको । तर त्यसो गर्नु राम्रो होइन । विहान उठ्ने वित्तिकै जिउ तन्काउँदा दिनभरीलाई शरीरमा असर गर्छ । विहानमा विस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो हुन्छ । केही बेरमा मात्र लामो स्वास तानेर जिउ तन्काउनु पर्छ ।

५ ब्रेकफाष्ट सँधै खानुस्
कतिपय मानिसहरु विहानै देखि मुडअफ हुने र विहानको खाजा नखाने गल्ती गर्छन् । तर त्यस्तो बानी राम्रो होइन । विहानको खाजा नखाँदा मोटो पन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ । विहानको खाँजा राम्रो खाएमा दिनभरीका लागि शरीर नै स्फुर्त हुने विज्ञहरु बताउँछ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

श्रीमतीलाई गरिएको प्रेमपूर्ण स्पर्शले श्रीमानप्रति पागल बनाउँछ

यौनसम्पर्क पूर्व जसरी श्रीमानलाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई
पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु।

धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमानको हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमानप्रति पागल बनाउँछ।  यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ।
यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमानप्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ । 

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID