Saturday 6 September 2014

सुष्मा र करिस्माबीच बक्षस्थलमा भएका ट्याटु देखाउने प्रतिस्प्रधा

करिष्मा मानन्धरले मुख्य भूमिकामा अभिनय नगरेको जुगौं भईसक्यो । ‘बाबु साहेब’ बनाएर डुबेपछि अमेरिका हान्निएकी करिष्मा फर्कंदा उनको ठाउँ नयाँ अभिनेत्रीले लिईसकेका थिए । पछि पनि उनले फिल्म त खेलिन तर चरित्र अभिनेत्रीमा । त्यो पनि फाट्टफुट्ट ।
करिष्माको भन्दा गए गुज्रेको अवस्था छ सुष्मा कार्कीको । ‘उध्रेको चोली’बाट आइटम गर्लका रुपमा ख्याती कमाएकी सुष्माका हातमा पनि आजभोलि कुनै फिल्म छैनन् । भएका प्रेमीले पनि छाडेपछि सुष्मा कार्की कामसँगै प्रेमी बिहिन पनि बनेकी छिन् । करिष्मा र सुष्मा यसरी बेकामे भईरहेपनि बारम्बार चर्चामा आईरहन्छन् र चर्चामा आउने कारण बन्छ उनीहरुको ट्याटु ।
करिष्मा र सुष्मा दुवैले संवेदनशील अंगमा टाटु खोपाएका छन् र औपचारिक कार्यक्रममा आउँदा उनीहरु सकेसम्म ट्याटु नछोप्ने लुगा लगाएरै आउँछन् । ट्याटु देखेपछि पत्रकारका क्यामराका फ्ल्यास पनि चम्किहाल्छन् । चर्चामा आउने काइदा बुझेकी सुष्मा त अझ ब्रा सम्म नलगाई दर्शक,क्यामरा लोभ्याउँछिन् । त्यही भएर होला बिना कामै बसेपनि सुष्मा समाचारमा छाईरहेकी हुन्छन् ।
आइतबार नेफ्टा अवार्डको कार्यक्रममा अरु सबै भन्दा करिष्मा र सुष्माको ट्याटु आकर्षणका केन्द्र बने । उनीहरु चर्चामा आउन जानी जानी यसो गर्दैछन् कि संयोग उस्तो परेको हो करिष्मा र सुष्मा नै जानून् । तर फिल्म हिट नभएपनि दुवैका ट्याटु चैं हिट छन् है । सुष्मा र करिष्माका ट्याटु हिट खाएको देखेर आजभोलि नेपाली उद्योगमा स्लोगन नै बनेको छ ‘ट्याटु खोपाउँ चर्चा कमाउँ’ ।

हामी सबैले एक विहानमा गर्नै नहुने ५ गल्ती

के तपाइँ विहान उठ्दा जहिले पनि खराव मुडमा हुनुहुन्छ ? विहानको खाजा नै नखाने समेत गर्नु भएको छ कि ? यदि यस्तो हुने गरेका छौं भने सामान्य कुरामा ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ । यहाँ विहानमा गर्न नहुने ५ गल्तीको चर्चा गरिएको छ ।

१ उठ्ने वित्तिकै फोन नहेर्नुस्
अधिकाँश मानिस उठ्ने वित्तिकै फोन र इमेल चेक गर्ने बानी हुन्छ । तर यो राम्रो होइन । विहान उठ्नै वित्तिकै समस्याबारे चिन्तित हुँदा दिनभरीको मुड नै विग्रिने डर हुन्छ । इमेल कार्यालय पुगेपछि मात्र चेक गर्नुस् । बरु विहान उठ्ने वित्तीकै फोन वा इमेल चेक गर्नुको साटो केही पढ्नु वा ध्यान गर्नु उपयुक्त हुन्छ
२ चिया नखानुस्
विहानको शुरुवात चिया खाएर गर्नु राम्रो होइन । खासमा चियामा रसायनको मात्रा बढी हुने हुँदा विहानै यस्तो रसायनयुक्त पदार्थ सेवन गर्नु राम्रो नभएको योगा विज्ञहरु बताउँछन् । बरु विहान उठ्ने वित्तिकै कागती हालेको पानी वा जुस पिउनु राम्रो मानिन्छ । चिया पिउने नै बानी छ भने ग्रिन टी पिउनु राम्रो ।

३ उठ्ने वित्तिकै गह्रौं काम नगर्नुस्
उठ्ने वित्तकै तपाइँको शरीर निक्कै कमजोर हुन्छ । राति सुत्दा सबै शक्ति निस्क्रिय हुने भएका कारण शरीर कमजोर हुन्छ । उठ्नै वित्तिकै गह्रौं काम वा जिम गर्न थाल्नु हुँदैन । विहान तपाइँ के गर्नु हुन्छ भन्ने कुराले तपाइँ दिनभरी कस्तो रहनुहुन्छ भन्ने कुरा निर्धारण हुन्छ । विहानमा गरिएका गल्तीले दिनभरी नै मुड अफ गरिदिने र समस्या हुने समेत हुन्छ । उठेपछि केही छिन खुला हावामा जानुस् । हल्का मन तातो पानी पिउनुस् र केही बेरमा शरीर स्फुर्त भएपछि मात्र गह्रौं काम गर्नुस् ।

४ जिउ नतान्काउनुस्
उठ्ने वित्तिकै जिउ तान्ने बानी हुन्छ धेरै मानिसको । तर त्यसो गर्नु राम्रो होइन । विहान उठ्ने वित्तिकै जिउ तन्काउँदा दिनभरीलाई शरीरमा असर गर्छ । विहानमा विस्तारै उठ्नु र शरीरलाई धेरै बोझ नपार्नु राम्रो हुन्छ । केही बेरमा मात्र लामो स्वास तानेर जिउ तन्काउनु पर्छ ।

५ ब्रेकफाष्ट सँधै खानुस्
कतिपय मानिसहरु विहानै देखि मुडअफ हुने र विहानको खाजा नखाने गल्ती गर्छन् । तर त्यस्तो बानी राम्रो होइन । विहानको खाजा नखाँदा मोटो पन बढ्ने, मधुमेह र कमजोरी बढ्ने हुन्छ । विहानको खाँजा राम्रो खाएमा दिनभरीका लागि शरीर नै स्फुर्त हुने विज्ञहरु बताउँछ भिडियो हेर्न तल क्लिक गर्नुहोस :

श्रीमतीलाई गरिएको प्रेमपूर्ण स्पर्शले श्रीमानप्रति पागल बनाउँछ

यौनसम्पर्क पूर्व जसरी श्रीमानलाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई
पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु।

धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमानको हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमानप्रति पागल बनाउँछ।  यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ।
यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमानप्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ । 

Friday 5 September 2014

सेक्सको पावर इनर्जी बढाउने हो भने यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य छ.. साथै हेल्थी पनि हुने छ .

सेक्सको पावर इनर्जी बढाउने हो भने यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य छ.. साथै हेल्थी पनि हुने छ 
प्रकृतिमा कतिपय यस्ता चीज छ जसले हाम्रो शरीरको ऊर्जा र क्षमतामा वृद्धि गर्न सघाउ पुर्याउदछ । यस्ता कुराहरु सर्वशुलभ पाहिन्छ, हाम्रो आसपास रहन्छ तर यसको उपयोगिताको बारेमा हामी अनभीग्य छौं यदि गंभीरता पुर्वक जान्न चाहने हो भने आज हामी तपाई सम्पूर्ण अनलाइन पाठकहरुका लागि आफ्नो यौन क्षमता (सेक्स) को लागि अत्त्यावश्यक आहारको बारेमा जानकारी गराउदै छौ ।

अदुवा -:
अदुवाको सेवन गर्दा यौनको दौरानमा हुने उत्तेजनामा वृद्धि हुन्छ । रातमा डिनर पछी अदुवा खादा वा अदुवा हालेको चियाको सेवन गर्दा हामीले अदुवाको सेवन गर्न सक्छौं । यसको सेवनको कारण दिलको धड्कन बढ्दछ, साताही रगतको प्रवाह तेज हुन्छ जसको कारण यौन उत्तेजना मात्र नभई हाम्रो थकान दुर गर्छ । अलैची -: 

यौन धन्दा गर्दा गर्दै यसरि पक्राउ परे अधिकांसको श्रीमान बिदेसमा

यौन धन्दा गर्दा गर्दै यसरि पक्राउ परे अधिकांसको श्रीमान बिदेसमा

संसारकै सानो उमेरमा बच्चा जन्माउने आमा बुबालाई भिडियो सहित हेर्न यो लिंकमा क्लिक गर्नुहोस-

संसारकै सानो उमेरमा बच्चा जन्माउने आमा बुबालाई भिडियो सहित हेर्न यो लिंकमा क्लिक गर्नुहोस-

नायिका सयाम खन्नाले गरिन् आत्महत्या



बलिउडमा आफ्नो भाग्य चम्काइरहेकी एक संघर्षशिल नायिका सयाम खन्ना उर्फ मोना खन्नाले मुम्बईको यारी रोडस्थित आफ्नै फ्ल्याटको पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् । उनको निधनको खबर सयामकी बहिनी रियाले प्रहरीलाई दिएकी थिईन्, जो केही महिनादेखि सयामसँगै बस्दै आएकी थिईन् ।
२८ वर्षीया सयामले फिल्म ‘द हन्टेड हाउस’मा काम गरेकी थिईन् र उनको अर्को फिल्म ‘द लाष्ट हरर’ रिलिजको तयारीमा थियो । प्रहरीका अनुसार घटनाको एक दिन अघि नायिकाले बहिनीलाई सब्जी किनेर ल्याउन भनेकी थिईन् । रिया देहरादूनमा पढ्थिईन् र उनी गत २२ जुलाईदेखि सयामका साथ मुम्बईमा बस्दै आएकी थिईन् । उनीहरुको बाबुआमाको पनि निधन भइसकेको छ ।
रियाका अनुसार उनी घरबाट निस्कनु अघि सयामले उनलाई अंगालो मार्दै आफुले निकै माया गर्ने बताएकी थिईन् । रिया बजारबाट फर्कना साथ राती निकै समयसम्म टेलिभिजन हेरेर बसेकी थिईन् । ‘सयामको कोठामा गीत बजिरहेको सुनेपछि मैले उनले आइपडमा गीत सुनिरहेझैं लाग्यो,’रियाले भनेकी छन्,‘तर उनको कोठामा जाँदा उनी पंखामा झुण्डिइरहेकी थिईन् ।’ प्रहरीले नायिकाले आत्महत्या गर्नु अघि सुसाइड नोट लेखेपनि उक्त पत्रमा कसैलाई पनि दोष नदेखाएको बताएको छ

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID